मेरी बास्सै
मेरी बास्सै (नेपाली: Meri Bassai) नेपाल टेलिभिजनबाट प्रसार भैरहेको सिताराम कट्टेल, कुञ्जना घिमिरे, केदार घिमिरे, सुरबीर पण्डित अभिनित नेपाली हास्य टेलिशृङ्खला हो।
मेरी बास्सै | |
---|---|
शैली | नाटक |
सर्जक | सिताराम कट्टेल केदार घिमिरे |
लेखक | सिताराम कट्टेल |
निर्देशक | केदार घिमिरे सिताराम कट्टेल |
कलाकारहरू | |
'प्रमुख' सङ्गीत रचनाकार | शङ्खर अधिकारी 'घायल' |
सुरुवात 'गीत' | "एकै छिन फुर्सद छैन" |
अन्त्य 'गीत' | "जे गरे नि सुख छैन" |
रचनाकार(हरू) | चेतन सापकोटा |
निर्माण गर्ने देश | नेपाल |
भाषा(हरू) | नेपाली |
भागहरूको सङ्ख्या | ४३४ (२५ अगस्त २०१४ सम्ममा) |
निर्माण | |
निर्माता(हरू) | सुमन खतिवडा |
सम्पादक(हरू) | रविन भट्ट |
स्थल(हरू) | काठमाडौँ, नेपाल |
छायाङ्कन | Manraj Shrestha 'Gurjudhara' मनराज श्रेष्ठ 'गुर्जुधारा' |
क्यामरा सेटअप | धेरै |
प्रसारण अवधि | २२ मिनेट |
प्रसारण | |
मूल च्यानल | नेपाल टेलिभिजन |
तस्वीर ढाँचा | ४८०i (SDTV) |
प्रथम प्रसारण | २००६ – अहिलेसम्म |
बाह्य कडीहरू | |
[मिडिया हब ] |
यस टेलिसिरियलका निर्देशकहरू सिताराम कट्टेल र केदार घिमिरे हुन् ।
कास्ट
सम्पादन गर्नुहोस्- केदार घिमिरे (माग्ने बुडो, चौध्घरे दादा)
- सुनिता गौतम'बज्र्गाई' (मुइया, माग्ने बुडाको पत्नी)
- सुरज चापागाई (बान्द्रे, मुइया को भाई)
- सिताराम कट्टेल (धुर्मुस, सुन्तली को पती, वडा अध्याक्ष, गाउको मुख्या, खड्गा जी, अप्सराको पती, खडानन्द गुरु, मुस्कान पासा, फातौरी बुडीलाई मन पराउने, आइते झुम्री को पति र अरु नि थुप्रै पात्र मा आधारित)
- कुञ्जना घिमिरे (सुन्तली, धुर्मुसको पत्नी, झुम्री, आइतेको पात्नी, फतौरी बुडी)
- सुरबीर पुंदित (दाह्रि बुडो, धुर्मुसको पिता)
- विल्सन बिक्रम राई (तक्मे बुडा)
- निरु खड्का (ठ्यास कुमारी, धुर्मुसको दिदि)
- सुलेमान शंकर (इकु)
- गोमा गुरागाईं ( रुख धारावाहिक २४६ )
- राम चन्द्र अधिकारी (गोक्ते काजी, गाउँ को सबभन्दा धनी)
- सुरेन्द्र केसी (मुला साग, सुन्तलीको पिता)
- पल्पासा डंगोल ( चम्सुरी, सुन्तलीको आमा)
- मरिचमान श्रेष्ठ (बल्छी धुर्बे, माछा पालन समूहको अध्यक्ष)
- राजु पौडेल (राजु मास्टर, माग्ने बुडाको भाई)
- ग्रेडी केप्लेर (ब्याडएरे कान्छो, बादर)
- अंजू थापा (राजु मास्टरको पत्नी)
- देबु बराल (सुदुरपस्चिमे सालो)
- लक्ष्मी श्रेष्ठ (अप्सरा, खड्का जी को पत्नी)
- सन्देस लामीछाने (बटारे कान्छा, रिपोर्टर केहि धाराबाहिक मा)
- हरिश बानिया (हरिया)
- कमल मैनाली (ज्वाई नारायण)
- राजा राजेन्द्र पोखरेल (चौरासी बाजे, सुशिल कोइराला, नेपालको प्रधानमन्त्री)
- कुमार श्रेष्ठ (फर्सीलाल, ठ्यास कुमारीलाई मन पराउने)
- सम्झाना आचार्य (मुड्की सम्झाना)
- बुद्धि तामाङ (हुमाने)
- रजनी गुरुङ (मंगाली, हनुमाने को पत्नी)
- दमन रूपाखेती (घरज्वाईँ, धुर्मुसको भिनाजु)
टेलिशृङ्खलाको बारेमा
सम्पादन गर्नुहोस्यो एक नेपाल टेलिभिजनबाट दिने हास्य टेलिशृङ्खला हो । यस टेलिशृङ्खलामा समसामयिक घटनाको दिनु को साथै मनोरञ्जन पनि दिन गर्द छ ।
==सन्दर्भ सामग्रीह
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्