कुञ्जना घिमिरे (अङ्ग्रेजी: Kunjana Ghimire), नेपाली हास्य अभिनेत्री तथा सामाजिक कार्यकर्ता हुन् । लोकप्रिय टेलिशृङ्खला मेरी बास्सैको भूमिकाहरू मध्ये एक प्रमुख भूमिकामा रहेकी कुञ्जनाको सिरियलको नाम सुन्तली रहेको छ ।

कुञ्जना घिमिरे
Kunjana Ghimire
कुञ्जना घिमिरे
जन्मललितपुर, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामसुन्तली
पेशा
  • अभिनेत्री
  • समाजसेवी
जीवनसाथीसिताराम कट्टेल
सन्तान
वेबसाइटhttp://dhurmussuntali.com

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

कुञ्जना को जन्म नेपालको ललितपुर जिल्लामा भएको थियो, जहाँ उनले आफ्नो बाल्यकाल तथा प्रारम्भिक शिक्षा पूर्ण गरेकी थिइन्। उनले आफ्नो पितालाई सहयोग गर्थिन । उनले स्कुलमा पढ्दै देखि नृत्य गर्न सुरु गरेकी हुन । उनले उनको नृत्यको लागि धेरै मानिसबाट प्रशंसा पाएकी थिइन्।

पेशागत जीवनी सम्पादन गर्नुहोस्

२००६ मा कुञ्जनाले नेपाली हास्यटेली शृङ्खला मेरी बास्सैबाट सुन्तली भूमिका मा प्रबेस गरेकी हुन् उनले मेरी बास्सैमा धुर्मुस को पत्नीको भूमिका खेलेकी छिन् । उनी सुन्तली नामबाट निकै प्रख्यात छिन् ।

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

टेलिभिजन सम्पादन गर्नुहोस्

अवार्ड सम्पादन गर्नुहोस्

धुर्मुससुन्तली फाउन्डेसन सम्पादन गर्नुहोस्

कुञ्जना घिमिरे र सिताराम कट्टेल धुर्मुस सुन्तली फाउण्डेशन को संस्थापक सदस्य हुन्।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्