मृणाल ठाकुर

भारतीय अभिनेत्री

मृणाल ठाकुर (जन्म: १ अगस्ट १९९२) एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया हिन्दीतेलुगु चलचित्रहरूमा काम गर्छिन्। उनले टेलिभिजन धारावाहिकहरू मुझे कुछ कहती...ये खामोसियाँ (सन् २०१२) र कुमकुम भाग्य (सन् २०१४–२०१६) बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्। पछिल्लोका लागि, ठाकुरले सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेत्रीको लागि भारतीय टेलिभिजन पुरस्कार जितेकी थिइन्।

मृणाल ठाकुर
Mrunal Thakur
सन् २०१९ मा ठाकुर
जन्म (1992-08-01) १ अगस्ट १९९२ (उमेर ३१)[१]
धुले, महाराष्ट्र, भारत [२]
मातृ शिक्षाप्रतिष्ठानकिशिनचन्द चेल्लाराम कलेज, मुम्बई, महाराष्ट्र [२]
पेशाअभिनेत्री
कार्यकालसन् २०१२ – वर्तमान

ठाकुरले लभ सोनिया (२०१८) बाट हिन्दी चलचित्रमा आफ्नो पदार्पण गरेकी थिइन्, र सन् २०१९ का जीवनी चलचित्रहरू सुपर ३०बाटला हाउस बाट मान्यता पाएकी थिइन्। व्यावसायिक असफलताहरूको शृङ्खला पछि, उनले तेलुगु प्रेमप्रसङ्गयुक्त नाटकहरू सीता रामम (सन् २०२२), जसले उनलाई दुई साइमा पुरस्कार जिताएको थियो, र हाई नाना (सन् २०२३) सँग सफलता हासिल गरेकी थिइन्।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

मृणाल ठाकुरको जन्म १ अगस्ट १९९२ मा धुले, महाराष्ट्रमा भएको थियो।[३][४][५][६] उनले सेन्ट जोसेफ कन्भेन्ट स्कूल, जलगाउँ र मुम्बई नजिकैको वसन्त विहार हाई स्कूलमा पढेकी थिइन्।[७] ठाकुरले त्यतिबेला टेलिभिजन करिअरमा व्यस्त भएकाले स्नातक नगरी केसी कलेज छाडेकी थिइन्।[८][९]

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

चलचित्रहरू सम्पादन गर्नुहोस्

कुञ्जी
  अहिलेसम्म प्रदर्शित नभएका चलचित्रहरूलाई जनाउँछ
वर्ष शीर्षक भूमिका (हरू) भाषा (हरू) नोटहरू सन्दर्भहरू
२०१४ हेलो नन्दन रुबी मराठी
विटी दांडू सन्ध्या जैन [१०]
सुराज्य डा. स्वप्ना भोसले [११]
२०१८ लभ सोनिया सोनिया गुप्ता हिन्दी [१२]
२०१९ सुपर ३० सुप्रिया सिंह [१३]
बाटला हाउस नन्दिता कुमार [१४]
२०२० घोस्ट स्टोरिज इरावती "इरा" कपूर करण जोहरको खण्ड [१५]
२०२१ तूफान डा. अनन्या प्रभु [१६]
धमाका सौम्या मेहरा पाठक [१७]
२०२२ जर्सी विद्या राव तलवार [१८]
सीता रामम सीता महालक्ष्मी / राजकुमारी नूर जहाँ[क] तेलुगु [१९]
जहाँ गजल हिन्दी लघु चलचित्र [२०][२१]
२०२३ सेल्फी नर्तकी (नामाविहीन) "कुडिए नि तेरी" गीतमा विशेष उपस्थिति [२२]
गुमराह शिवानी माथुर [२३]
लस्ट स्टोरिज २ वेधा आर. बाल्कीको खण्ड [२४]
आँख मिचोली पारो सिंह [२५]
पिप्पा राधा मेहता [२६]
हाई नाना यशना / वर्षा[क] तेलुगु [२७]
२०२४ फेमिली स्टार TBA छायाङ्कन [२८]
पूजा मेरी जान   पूजा हिन्दी पोस्ट-प्रोडक्सन [२९]

नोटहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ ठाकुरले दुई नामको एउटै भूमिका निर्वाह गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Happy Birthday, Mrunal Thakur", India Today, १ अगस्ट २०१८, अन्तिम पहुँच २३ मे २०२० 
  2. २.० २.१ "Recognition in film industry is not a thing of luck but of constant hard work: Mrunal Thakur", The Week, १० डिसेम्बर २०१९, अन्तिम पहुँच २३ मे २०२० 
  3. "Happy Birthday, Mrunal Thakur", India Today, १ मे २०१८, मूलबाट २१ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२० 
  4. "Happy Birthday Mrunal Thakur: Here's how B-Town wished Mrunal Thakur on her birthday", ANI News (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अगस्ट २०२२ 
  5. "Birthday girl Mrunal Thakur turns 30: Time to know more about 'Jersey' actor's fashion sense", Economic Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अगस्ट २०२२ 
  6. Mrunal Thakur
  7. "Personal Agenda with Mrunal Thakur: "The best thing about Bollywood is that you can make a difference by being a part of a film, which inspires millions!"", Hindustan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ जुन २०२० 
  8. "Mrunal Thakur rubbishes rumours of having two degrees; reveals she was kicked out of college", The Times of India 
  9. "About KC College", मूलबाट ४ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ४ अगस्ट २०१६ मिति
  10. "I'm Excited About My 'Lavani' Performance in 'Viti-Dandu': Mrunal Thakur", Zee TV, नोभेम्बर २०१४, मूलबाट २१ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण २१ जुन २०२० मिति
  11. "Surajya (Marathi) / Socially Relevant", The Indian Express, २५ अप्रिल २०१४, मूलबाट २१ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२० 
  12. "Mrunal Thakur : I had nervous breakdowns while filming 'Love Sonia'", The Times of India, १ सेप्टेम्बर २०१८, मूलबाट २ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२० 
  13. "Mrunal Thakur on working with Hrithik Roshan in Super 30", India Today, २ जुलाई २०१९, मूलबाट २१ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२० 
  14. "Mrunal Thakur on working with John Abraham for Batla House", Hindustan Times, १६ जुलाई २०१९, मूलबाट २२ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२० 
  15. "Mrunal Thakur Talks About Dead Grandmas And Ghost Stories", Man's World, २७ डिसेम्बर २०१९, मूलबाट ९ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२० 
  16. "Mrunal Thakur starts shooting for Farhan Akhtar starrer 'Toofan'", The Times of India, ११ अक्टोबर २०१९, मूलबाट ६ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२० 
  17. "Mrunal Thakur to star opposite Kartik Aaryan in Dhamaka!", filmfare.com (अङ्ग्रेजीमा), मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१ 
  18. "Mrunal Thakur Joins Shahid Kapoor in Jersey", CNN-News18, १९ नोभेम्बर २०१९, मूलबाट २० जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२० 
  19. "Sita Ramam glimpse: Rashmika Mandanna's Afreen is on a mission to make Dulquer Salmaan, Mrunal Thakur win", The Indian Express, १० अप्रिल २०२२। 
  20. "Jahaan: Mrunal Thakur & Avinash Tiwary share delightful chemistry in this predictable drama", The Times of India, आइएसएसएन 0971-8257, अन्तिम पहुँच २०२३-०९-२८ 
  21. "Jahaan: Mrunal Thakur, Avinash Tiwary’s thrilling short film", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-२८ 
  22. "Selfiee trailer: Akshay Kumar goes meta in superstar vs superfan film with Emraan Hashmi as he says 'mujhe saal mein 4 movies karni hoti'", The Indian Express, २२ जनवरी २०२३, अन्तिम पहुँच २२ जनवरी २०२३ 
  23. "Aditya Roy Kapur begins shoot of Bhushan Kumar and Murad Khetani's Thadam remake on Dussehra", Bollywood Hungama, १५ अक्टोबर २०२१, मूलबाट १५ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०२१ 
  24. "Lust Stories 2 teaser: Neena Gupta, Kajol, Tamannaah Bhatia, Vijay Verma, Mrunal Thakur to star in anthology", The Indian Express (अङ्ग्रेजीमा), ६ जुन २०२३, अन्तिम पहुँच ६ जुन २०२३ 
  25. Mittal, Ishaan, "'My hard work is paying off', says Mrunal Thakur", India Today (अङ्ग्रेजीमा), मूलबाट ४ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२१ 
  26. "Mrunal Thakur wraps up the shoot of Pippa", Bollywood Hungama, ६ अक्टोबर २०२१, मूलबाट ६ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०२१ 
  27. "Hi Nanna Movie Review : Heartwarming Tale of Love and Resilience; Nani, Mrunal, & Kiara Melt Hearts", The Times of India, आइएसएसएन 0971-8257, अन्तिम पहुँच २०२३-१२-०७ 
  28. "Pic: Vijay Deverakonda joins 'VD13' team to surprise Mrunal Thakur on her birthday", Times of India, अन्तिम पहुँच ४ अगस्ट २०२३ 
  29. "Huma Qureshi, Mrunal Thakur to star in Pooja Meri Jaan, call it an 'important film", The Indian Express, अन्तिम पहुँच २६ जुलाई २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्