मीडियाविकि वार्ता:Sitenotice

नयाँ परिवर्तन राम्रो देखिएको छ। Good job भवानी जी --राजेश ०८:०१, १२ मार्च २०११ (UTC)

यसलाइ कहिं अरु नै ठाउँमा लैजान मिल्छ कि? युजर को मुख्य पढ्ने स्थानमा भन्दा कहिं छेउमा राख्न पाए राम्रो हुन्थ्यो । जस्तै नयाँ परिवर्तनहरु भएको ठाउँमा।

नयाँ प्रयोगकर्ताहरु विकिको बारेमा अनभिज्ञ हुनाले अरु वेव साइट जस्तै सोचेका हुन्छन् र यसमा रचनात्मक कार्य हुन्छ भन्ने कुरा नजान्दा उनिहरु अलमल्ल पर्ने र यसबारे जान्न चाहेता पनि कहाँबाट बुझ्ने भन्ने उल्झनमा पर्ने हुँदा देख्ने ठाउँमा लगाएको ठिक होइन र? पहिला नेपाली कसरी टाइप गर्ने भन्ने नोटिस पनि त्यहिं नै थियो तर अब नेपाली कसरी टाइप गर्ने समस्या पर्दैन रोमनाइज्ड र इन्स्क्रीप्ट दुवैको व्यवस्था छ। धेरै नेपालीहरुले इण्टरनेट चलाउँछन् तर हजारौँमा एक दुइजनाले मात्र विकिको साँचो परिचय पाउँछन्। मुख्य पृष्ठ खोल्दा मात्र नजर नपर्न सक्छ तर सबै पृष्ठबाट देखिए यहाँ केहि छ कि भनेर क्लिक गर्दा कतै थाह पाएर युजरको संख्या बड़्छ कि भन्ने पनि लाग्छ। के गर्नु कसो गर्नु? नलगाई खालि राख्दा पनि Sitenotice को के काम भयो र अरु भाषामा पनि लगाएकै देख्छु। विकि सम्बन्धित प्रश्न पनि धेरै महत्वपूर्ण छ। जसलाई साइट नोटिस चाहिएन लग इन गरेपछि पल्लो कुनामा [सूचना:- बन्द गर्ने] option छ त्यहाँबाट बन्द गर्दा भइ हाल्छ। -धन्यबाद।
Bhawani
    तपाईको तर्क "नलगाई खालि राख्दा पनि Sitenotice को के काम भयो र अरु भाषामा पनि छँदैछ ।" राम्रो लाग्यो। यसै गर्नुपर्छ । --राजेश २१:२१, १२ मार्च २०११ (UTC)
सबैको चित्त बुझ्दो बनाउन फेरि परिवर्तन गरि अर्को महत्वपूर्ण विषय हालेर मुख्य पृष्ठको शीर्षक सफा राख्ने प्रयास गरेकोछु्भवानी गौतम ०२:५२, १३ मार्च २०११ (UTC)
 
नेपाली विकिपिडियाले विकी लभ्स अर्थ २०१४ नामक विश्वव्यापी फोटो प्रतियोगिता आयोजना गरेको छ।
प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्नुहोस् र नगद पुरस्कार जित्नुहोस् ।
प्रतियोगितामा भाग लिन २०७१ बैसाख १८ गतेदेखि जेठ १७ सम्म फोटो अपलोड गरिसक्नु पर्नेछ।
नेपाली विकिपीडियामा यी विषयमा लेख बनाउन तपाईंले पनि योगदान गर्न सक्नुहुन्छ।
विकिपीडियामा नयाँ हुनुहुन्छ? आफ्नो प्रयोगस्थलमा अभ्यास गर्नुहोस्। सहायताको लागि नयाँ प्रयोगकर्ता सहयोग टोलीसित सम्पर्क गर्नुहोस्।

खारेज गर्नुहोस् सम्पादन गर्नुहोस्

Hello, good news! Thanks to FreedomFighterSparrow and Brion, unregistered users can now hide the sitenotice again. Previously, they were forced to see it continuously.

In all cases, please use the sitenotice with care, and keep in mind that occasional visitors see sitenotices on all their visits, if they visit less than once a month or they don't click "dismiss" and save a cookie. Nemo १५:४३, २४ मार्च २०१५ (युटिसी(UTC))

परिवर्तन समबन्धमा सम्पादन गर्नुहोस्

नमस्ते Nirjal sthaज्यू,
विकिपिडिया एसियाली महिनाको वर्तमान मुख्य ब्यानरलाई डेटाथन २०१७को ब्यानरले परिवर्तन गर्नुपर्ने भएकोले तपाईको स्वीकृतिको चाहिएको छ । कृपया यथाशीघ्र उत्तर दिनुहोला ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२२, २८ नोभेम्बर २०१७ (युटिसी(UTC))

विकी लभ्स बर्ड्स सम्पादन गर्नुहोस्

 विकी लभ्स बर्ड्स

विकिपिडियामा ०१ फेब्रुअरी, २०१९ देखि ३० अप्रिल, २०१९ सम्म सञ्चालन भइरहेको विकी लभ्स बर्ड्स परियोजनामा लेख सम्पादन तथा फोटो अपलोड गरी योगदानको लागि हार्दिक अनुरोध गर्दछौँ ।

अझ थप जानकारी...

बिलबोर्ड पहल सम्पादन गर्नुहोस्

 
नेपाली विकिपिडिया लोगो
 
विकी जागरूकता अभियानके लोगो

विकी जागरूकता अभियान — भाग १
बिलबोर्ड पहल परियोजना अन्तर्गत नेपालको दुई फरक-फरक शहरहरूमा होर्डिङ लगाइनेछ र परियोजनालाई सामाजिक सञ्जालहरूका माध्यमले प्रचार प्रसार गरिनेछ। मुख्य रूपमा, यो परियोजना नयाँ पाठकहरूलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

विकिपिडिया एसियाली महिना २०१९ सम्पादन गर्नुहोस्

 
विकिपिडिया एसियाली महिना २०१९

नोभेम्बर महिना भरि यस विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन हुने विकिपिडिया एसियाली महिना २०१९मा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।


"Sitenotice" पृष्ठमा फर्कनुहोस्।