विकिपिडिया:अति आवश्यक स्तरीय लेखहरू

नेपाली विकिपिडियामा यी विषयमा स्तरीय लेखहरू आवश्यक छन्। तपाँइ यहाँ भएका लेखहरू सम्पादन गरेर तिनको स्तरबृद्धि गर्ने कार्यमा सहयोग गर्न सक्नुहुन्छ। तपाइँलाई थाहा भएको विषयमा नयाँ पेज सृजना गर्न पनि सक्नुहुन्छ। नयाँ पेज सृजना गर्नका लागि दायाँ तिर माथिको कुनामा रहेको खोज्ने लेखेको स्थानमा सृजना गर्न खोजेको पेजको नाम लेख्नुहोस्। यदि पहिले नै त्यो नामको लेख सृजना भएको रहेछ भनें त्यो लेखको शीर्षक नीलो रङमा देखा पर्नेछ। यदि रहेनछ भनें त्यो नाम रातो रङमा लिङ्कको रूपमा देखा पर्दछ। त्यही रातो अक्षरको नामको लिङ्कमा क्लीक गरेर नयाँ पृष्ठ सृजना गर्न सकिन्छ। कृपया पहिले नै भैसकेको शीर्षक तथा त्यही विषयको मिल्दो शीर्षकमा नयाँ लेख सुरू नगर्नुहोला

के विषयमा लेख्ने?

तपाईंले साधारण भन्दा साधारण निम्न कुरामा लेख्न सक्नुहुन्छ।
  1. तपाईंको गाउँ वा शहर
  2. तपाईंलाई मन परेको ठाउँ
  3. तपाईंले पढेको विद्यालय, क्याम्पस, विश्वविद्यालय
  4. तपाईंलाई मन परेको सार्वजनिक व्यक्तित्त्व
  5. तपाईंलाई मनपर्ने खानाको परिकार
यसको अतिरिक्त साहित्य कला भूगोल संस्कृति इतिहास विज्ञान आदि जुनसुकै विषयमा नयाँ लेख लेख्न वा पुराना लेख सम्पादन गर्न सकिन्छ।

हिमालहरू

सगरमाथा  • के२  • कञ्चनजङ्घा  • ल्होत्से  • मकालु  • चोयु  • धौलागिरी  • मनास्लु  • नङ्गा पर्वत  • अन्नपूर्ण  • ग्यासरब्रम १  • ब्रोड शिखर  • ग्यासरब्रम २  • शिशापाङ्मा

तथा अन्य हिमालहरू

राष्ट्रिय विभूतिहरू

अंशुवर्मा . अमरसिंह थापा . अरनिको . गौतम बुद्ध . जनक . पासाङ ह्लामु शेर्पा . पृथ्वीनारायण शाह . बलभद्र कुँवर . भानुभक्त आचार्य . भीमसेन थापा . महागुरु फाल्गुनन्द .मोतिराम भट्ट . रामशाह . शङ्खधर शाख्वा . श्री ५ त्रिभुवन . सीता

नेपालका ऐतिहासिक व्यक्तित्त्वहरू

काजी अमर सिंह थापा

काजी उजीर सिंह थापा

काजी कालु पांडे

काजी जयन्त राना

काजी दामोदर पांडे

काजी बंसराज गुरुङ

काजी बंसराज पांडे

काजी बलभद्र कुंवर

काजी रणजंग पांडे

काजी रणजोर थापा

जङ्गबहादुर राणा

टंकप्रसाद आचार्य

पृथ्वी नारायण शाह

बिसे नगर्ची

बीरेन्द्र वीर विक्रम शाह

महेन्द्र वीर विक्रम शाह

माथवर सिंह थापा

मातृकाप्रसाद कोइराला

राजकुमार बाहदुर शाह

राजा गिर्वाण युद्ध विक्रम शाह

राजा जितारी मल्ल

राजा नरभुपाल शाह

राजा प्रताप सिँह शाह

राजा मणीमकुन्द सेन

राजा मानदेव

राजा यक्ष मल्ल

राजा रण बहादुर शाह

रानी कौसल्यावती

रानी राजेन्द्र लक्ष्मी

रानी ऐश्वर्य राज्यलक्ष्मी शाह

रामकृष्ण कुंवर

विराज बखेती

विश्वेश्वरप्रसाद कोइराला

त्रिभुवन वीर विक्रम शाह

शुरूप्रताप शाह

सरदार भक्ति थापा

पहिलो सशस्त्र कम्युनिष्ट क्रान्तिको पहलकर्ता सहिद कामी बुढा

साहित्य

भानुभक्त आचार्य

लक्ष्मीप्रसाद देवकोटा

लेखनाथ पौड्याल

बालकृष्ण सम

बाबुराम आचार्य

योगी नरहरिनाथ

सिद्धिचरण श्रेष्ठ

युद्धप्रसाद मिश्र

ईश्वर बराल

धरणीधर कोइराला,

ध्रुवचन्द्र गौतम,

मदनमणि दीक्षित,

डा.गोविन्दशरण उपाध्याय,

कृष्ण धरावासी,

गोविन्द वर्तमान,

रमेश विकल,

गोविन्दबहादुर मल्ल'गोठाले',

विजय मल्ल,

वैरागी काइँला,

ध.च.गोतामे,

भवानी भिक्षु,

भीमनिधि तिवारी,

प्रदीप नेपाल,

राजेश्वर देवकोटा,

सरुभक्त,

डायमनशमशेर राणा,

वानीरा गिरी,

पद्मावती सिंह,

शङ्कर कोइराला,

लीलबहादुर क्षेत्री,

दौलतविक्रम विष्ट,

पारिजात,

शङ्कर लामिछाने

भूपि शेरचन

भरत जङ्गम

नेपालका राजनीतिक व्यक्तित्त्वहरू

गिरिजा प्रसाद कोइराला

अन्य

दर्शनशास्त्र

यो पनि हेर्नुहोस्

विकिपिडिया:प्रत्येक भाषामा हुनु पर्ने न्यूनतम लेखहरू