मिस पिङ्क (नेपाल)
पारलैङ्गिक महिलाहरूका लागि आयोजना हुने सौन्दर्य प्रतियोगिता
मिस पिङ्क नेपालमा पारलैङ्गिक महिलाहरूका लागि आयोजना हुने सौन्दर्य प्रतियोगिता हो । सन् २००४ देखि यो प्रतियोगिता प्रत्येक दुई वर्षको अन्तरालमा हुने गर्दछ । यो प्रतियोगिता क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन आयोजना हुने गर्दछ । मिस पिङ्क उपाधि बिजेता देशको प्रतिनिधित्व गर्दै मिस इन्टरनेसनल क्विन प्रतियोगितामा भाग लिन्छन् । [१] [२]
गठन | सन् २००४ |
---|---|
प्रकार | सौन्दर्य प्रतियोगिता |
प्रधान कार्यालय | काठमाडौँ |
स्थान |
बिजेताहरु
सम्पादन गर्नुहोस्वर्ष | मिस पिङ्क | प्रतिनिधित्व गर्ने शहर | पाहुना शहर | मिस इन्टरनेशनल क्वीन प्रतियोगितामा स्थान |
२०१८ | एञ्जल लामा | काभ्रेपलाञ्चोक | राष्ट्रिय नाचघर, काठमाडौँ | |
२०१६ | एनी लामा | राष्ट्रिय नाचघर, काठमाडौँ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "मिस पिङ्क–२०१६ को उपाधि लामालाई", Kathmandu Today। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-२२ मिति
- ↑ "Nepal’s Miss Pink 2016", APCOM।