मिस इन्टरनेसनल क्विन

पारलैङ्गिक महिलाहरूका लागि विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता

मिस इन्टरनेसनल क्विन पारलैङ्गिक महिलाहरूका लागि विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो। यो सौन्दर्य प्रतियोगिता वार्षिक रूपमा थाइल्यान्डको पटाया सहरमा हुने गरेको छ।[] []

मिस इन्टरनेसनल क्विन सौन्दर्य प्रतियोगिता
Miss International Queen Pageant
मिस इन्टरनेसनल क्विन २०२० विजेताताहरू ।
गठनसन् २००४
प्रकारसौन्दर्य प्रतियोगिता
प्रधान कार्यालयपटाया
स्थान
आधिकारिक भाषा
अङ्ग्रेजी भाषाथाई भाषा
वेबसाइटmissinternationalqueen.com
वर्ष देश विजेता राष्ट्रिय उपाधि स्थान फाइनलिस्ट
२०२१
२०२०   मेक्सिको Valentina Fluchaire Miss Trans Nacional México   पटाया
२०१९   संयुक्त राज्य अमेरिका Jazelle Barbie Royale Miss USA Continental २०
२०१८   भियतनाम Nguyễn Hương Giang Vietnam LGBT Queen २८
२०१७   थाइल्यान्ड Jiratchaya Sirimongkolnawin Miss Tiffany's Universe २८
२०१६ भूमिबोल अतुल्यतेज राजाको मृत्युका कारण स्थगित
२०१५   फिलिपिन्स Trixie Maristela [] Miss Gay Manila   पटाया २६
२०१४   भेनेजुएला Isabella Santiago Miss Gay Venezuela २१
२०१३   ब्राजिल Marcela Ohio [] Miss T Brasil २५
२०१२   फिलिपिन्स Kevin Balot [] Miss Gay Philippines २५
२०११   थाइल्यान्ड Sirapassorn Atthayakorn Miss Tiffany's Universe २२
२०१०   कोरिया Mini Han[][] Miss Korea Transgender २०
२००९   जापान Ai Haruna [] Miss International Queen Japan १८
२००८ राजनीतिक संकटका कारण स्थगित
२००७   थाइल्यान्ड Tanyarat Jirapatpakon Miss Tiffany's Universe   पटाया २४
२००६   मेक्सिको Erica Andrews [] Miss USA Continental २३
२००५   संयुक्त राज्य अमेरिका Mimi Marks Miss USA Continental २३
२००४   थाइल्यान्ड Treechada Petcharat Marnyaporn Miss Tiffany's Universe २३


  1. "Brazilian Transgender Crowned as Miss International Queen 2013", International Business Times, ४ नोभेम्बर २०१३, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  2. "Transgender queen crowned in Thailand as coronavirus limits crowd | The Star Online", www.thestar.com.my, अन्तिम पहुँच २०२०-०३-०८ 
  3. "Miss International Queen 2015", mb, नोभेम्बर ८, २०१५, मूलबाट २०१५-११-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ९, २०१५ 
  4. "Miss International Queen 2013: Miss Brazil Marcelo Ohio Wins Transvestite Beauty Pageant", International Business Times, ४ नोभेम्बर २०१३, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  5. "Miss International Queen 2012 Transsexual and Transgender Crown Goes to Philippines [PHOTOS]", International Business Times, ३ नोभेम्बर २०१२, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  6. "Korean wins transvestite pageant in Thailand", The China Post, २१ नोभेम्बर २०१०, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  7. Miss International Queen 2010 “Angel Talent Competition” En Route to the Crown वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२९ मिति
  8. "Gallery: The glitz and glamour of Miss International Queen 2009", CNN Travel, ३ नोभेम्बर २००९, अन्तिम पहुँच ३१ अक्टोबर २०१५  (Need to scroll through images to find information in the images' caption)
  9. "Mexican transsexual crowned beauty queen", China Daily, ३० अक्टोबर २००६, अन्तिम पहुँच ३१ अक्टोबर २०१५