मिङ्मा शेर्पा (जन्म : जुन १६, १९७८) [१] एक नेपाली पर्वतारोही हुन्

मिङ्मा शेर्पा
जन्मJune 16, 1978
Makalu, Nepal
राष्ट्रियताNepalese
चिनारीको कारणFirst Nepali and first South Asian to summit the 14 highest peaks in the world (8000ers)
First mountaineer to summit all 14 peaks on first attempt
आफन्तछाङदावा शेर्पा (भाइ)

२० मे, २०११ मा 32 वर्षको उमेरमा शेर्पा विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमशिखर आरोहण गरेका पहिलो नेपाली [२] र पहिलो दक्षिण एसियाई [३] पर्वतारोहि पहिलो व्यक्ति बने।

मिङ्मा शेर्पाद्वारा आरोहन गरिएका हिमालहरू:

S.no हिमालको नाम साल
सगरमाथा (८८४८ मि.) २००४ (वसन्त)
के२ हिमाल (८६११ मि.) २००४ (गर्मी)
3 कञ्चनजङ्घा (८५८६ मि.) २०११ (वसन्त)
ल्होत्से (८५१६ मि. ) २००२ (वसन्त)
माकालु (८४६३ मि.) २००१ (वसन्त)
6 चो ओयू (8201   m) २००० (शरद )), २००२ (शरद ))
धौलागिरि (८१६७ मि.) २०१० (वसन्त)
मानसलु (८१६३ मि.) २००० (वसन्त)
9 नङ्गा पर्वत (८१२५ मि.) २०१० (गर्मी)
१० अन्नपूर्णा I (८०९१ मि.) २०१० (वसन्त)
११ ग्यासब्रम १ (८०६८ मि.) २०१० (गर्मी)
१२ ब्रड पीक (८०४७ मि.) २००३ (गर्मी)
ग्यासरब्रम द्वितीय (८०३५ मि.) २००३ (गर्मी)
शिशापाङ्मा (८०२७ ) २००१ (शरद )

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Mingma Sherpa", मूलबाट २०१५-०३-२९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२९ मिति
  2. "World Record: Sherpas: The Invisible Men of Everest" 
  3. "First South Asian to scale all 14 of the world's highest mountains", मूलबाट २०१६-०४-३०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-३० मिति