मिकी माउस (English:  Mickey Mouse) वाल्ट डिज्नी कम्पनिको आधिकारिक मस्कट तथा एक कार्टुन पात्र हो । सन् १९२८ मा फ्लोइड गट्फ्रेड्सन, लेस क्लार्क तथा फ्रेड मुरे ले यस पात्रको सृजना गरेका थिए ।

मिकी माउस
पहिलो उपस्थितिस्टिमबोट विली[१]
November 18, 1928
रचनाकारवाल्ट डिज्नी
Ub Iwerks
आवाजवाल्ट डिज्नी (१९२८–१९४७; १९५५–१९५९)
कार्ल स्टलिङ (द कार्निभल किड, १९२९)
क्लारेन्स नास (द डगन्यापर, १९३४)[२]
जिमी म्याकडोनल्स (१९४७–१९७७)
स्ट्यान फ्रेबर्ग (१९५४)[३]
एलन योङ (१९७५)[४][५]
वाइने अल्विन (१९७७–२००९)[६]
पिटर रिनाडे (१९८०)[७][८]
लेस पर्किन्स (१९८६–१९८७)
ब्रेट इवान (२००९–हाल)
क्रिस डिम्यान्टोपोलस (२०१३–हाल)
विकासकर्ताफ्लोइड गट्फ्रेड्सन
लेस क्लार्क
फ्रेड मुरे
प्राप्त जानकारी
प्रजातिमुसा
लिङ्गभाले
पेशाजासुस
परिवारमिकी माउस परिवार
पाल्तु कुकुरप्लुटो

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्