माथिल्लो खिम्ती २ जलविद्युत केन्द्र


माथिल्लो खिम्ती २ जलविद्युत केन्द्र रामेछाप जिल्लामा अवस्थित रहेको, ७ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले खिम्ती खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। हिमालय उर्जा विकास कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०२-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-१२-१२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

माथिल्लो खिम्ती २ जलविद्युत केन्द्र
माथिल्लो खिम्ती २ जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो खिम्ती २ जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो खिम्ती २ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो खिम्ती २ जलविद्युत केन्द्र
देशनेपाल
स्थानरामेछाप जिल्ला
निर्देशाङ्क२७.०°३८.०′२०.०″उ॰ ८६.०°१८.०′१०.०″पू॰ / २७.६३८८८९°N ८६.३०२७७८°E / 27.638889; 86.302778निर्देशाङ्कहरू: २७.०°३८.०′२०.०″उ॰ ८६.०°१८.०′१०.०″पू॰ / २७.६३८८८९°N ८६.३०२७७८°E / 27.638889; 86.302778
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)हिमालय उर्जा विकास कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतखिम्ती खोला
प्रकारनदीको पानी
क्षमता७ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४