खिम्ती खोला
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खिम्ती खोला दोलखा र रामेछाप जिल्लाको सीमानाको रूपमा रहेको छ । यसको मुहान पाँचपोखरी हो । यो खोला तामाकोसीमा आएर मिसिएको छ । बि. सं २०५४ सालमा खिम्ती खोलाबाट ६० मेगावाटको बिद्दुत उत्पादनको कार्य प्रारम्भ गरेर करिब ४ वर्षमा यसको संपुर्ण कार्य समेत सकिएको छ । सुरुङमार्गद्वारा पानीलाई रामेछापको पलातेबाटकिर्नेटारस्थित पावरहाउसमा ल्याइने हुदा हिँउदमा पानीको मात्रा कम हुन्छ ।