खिम्ती खोला दोलखारामेछाप जिल्लाको सीमानाको रूपमा रहेको छ । यसको मुहान पाँचपोखरी हो । यो खोला तामाकोसीमा आएर मिसिएको छ । बि. सं २०५४ सालमा खिम्ती खोलाबाट ६० मेगावाटको बिद्दुत उत्पादनको कार्य प्रारम्भ गरेर करिब ४ वर्षमा यसको संपुर्ण कार्य समेत सकिएको छ । सुरुङमार्गद्वारा पानीलाई रामेछापको पलातेबाटकिर्नेटारस्थित पावरहाउसमा ल्याइने हुदा हिँउदमा पानीको मात्रा कम हुन्छ ।