माईभ्याली गोल्डकप २०७२
माईभ्याली गोल्डकप २०७२ माईभ्याली गोल्डकपको दोस्रो संस्करण हो ।इलाममा भएको यस नकआउट फुटबल प्रतियोगिताको रूपमा थ्री स्टार क्लब रहेको थियो।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल इलाम |
मिति | २०७२, माघ १३ गतेदेखि माघ २३ गतेसम्म |
टोलीहरू | १० |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | झापा ११ (१औँ उपाधि) |
उप-विजेता | एपीएफ क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ९ |
उत्कृष्ट खेलाडी(हरू) | योगेश गुरूङ |
उत्कृष्ट गोलरक्षक | किशोर गिरी |
फाइनलमा झापाले एपीएफलाई ०-२ ले पराजित गर्दै पहिलोपटक माईभ्यालि गोल्डकपको उपाधि चुम्न सफल भएको थियो।
फाइनल
सम्पादन गर्नुहोस्झापा ११ | २-० | एपीएफ क्लब |
---|---|---|
विशाल राई योगेश गुरूङ |
इलाम ठूलो टुँडिखेल