माईभ्याली गोल्डकप २०७२


माईभ्याली गोल्डकप २०७२ माईभ्याली गोल्डकपको दोस्रो संस्करण हो ।इलाममा भएको यस नकआउट फुटबल प्रतियोगिताको रूपमा थ्री स्टार क्लब रहेको थियो।

२०७२ माईभ्याली गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
इलाम
मिति२०७२, माघ १३ गतेदेखि माघ २३ गतेसम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल झापा ११ (१औँ उपाधि)
उप-विजेतानेपाल एपीएफ क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
उत्कृष्ट खेलाडी(हरू)योगेश गुरूङ
उत्कृष्ट गोलरक्षककिशोर गिरी

फाइनलमा झापाले एपीएफलाई ०-२ ले पराजित गर्दै पहिलोपटक माईभ्यालि गोल्डकपको उपाधि चुम्न सफल भएको थियो।

फाइनल सम्पादन गर्नुहोस्

नेपाल झापा ११ २-० नेपाल एपीएफ क्लब
Goal विशाल राई
Goal योगेश गुरूङ
इलाम ठूलो टुँडिखेल

स्रोत सम्पादन गर्नुहोस्

ढाँचा:माईभ्याली गोल्डकप