माईभ्याली गोल्डकप २०७३
माईभ्याली गोल्डकप २०७३ माईभ्याली गोल्डकपको तेस्रो संस्करण हो ।इलाममा भएको यस नकआउट फुटबल प्रतियोगिताको विजेता तथा साबिक विजेता झापा ११।[१]
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल इलाम |
मिति | २०७३, चैत १२देखि चैत २६ गते सम्म |
टोलीहरू | १० |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | झापा ११ (२औँ उपाधि) |
उप-विजेता | नेपाल आर्मी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ९ |
सेमिफाइनलमा नेपाल आर्मी र झापा ११ ले क्रमशः नेपाल प्रहरी क्लब र एपीएफलाई समान ०-१ गोल अन्तरले हराएको थियो ।भने फाइनलमा झापा ११ ले आर्मीलाई ०-४ को गोलअन्तरले पाखा लगाउदै लगातार दुई पटक तथा समग्रमा दोस्रो उपाधि जितेको थियो ।साथै यस सिजनमा झापाको यो चौथो उपाधि समेत थियो।
सहभागी टिमहरू
सम्पादन गर्नुहोस्- झापा ११
- नेपाल आर्मी क्लब
- नेपाल प्रहरी क्लब
- एपीएफ क्लब
- मनाङ-मर्स्याङ्दी क्लब
- संकटा क्लब
- हिमालयन शेर्पा क्लब
- इलाम ११
- धरान ११
खेलहरू
सम्पादन गर्नुहोस्सेमिफाइनल
सम्पादन गर्नुहोस्फाइनल
सम्पादन गर्नुहोस्स्रोत
सम्पादन गर्नुहोस्- ↑ https://www.Hamrokhelkud.com/ आर्मी र झापा दुवै पुसयता पहिलो उपाधिको खोजीमा