माईभ्याली गोल्डकप २०७३


माईभ्याली गोल्डकप २०७३ माईभ्याली गोल्डकपको तेस्रो संस्करण हो ।इलाममा भएको यस नकआउट फुटबल प्रतियोगिताको विजेता तथा साबिक विजेता झापा ११[१]

२०७३ माईभ्याली गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
इलाम
मिति२०७३, चैत १२देखि चैत २६ गते सम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल झापा ११ (२औँ उपाधि)
उप-विजेतानेपाल नेपाल आर्मी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू

सेमिफाइनलमा नेपाल आर्मी र झापा ११ ले क्रमशः नेपाल प्रहरी क्लब र एपीएफलाई समान ०-१ गोल अन्तरले हराएको थियो ।भने फाइनलमा झापा ११ ले आर्मीलाई ०-४ को गोलअन्तरले पाखा लगाउदै लगातार दुई पटक तथा समग्रमा दोस्रो उपाधि जितेको थियो ।साथै यस सिजनमा झापाको यो चौथो उपाधि समेत थियो।

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

  • झापा ११
  • नेपाल आर्मी क्लब
  • नेपाल प्रहरी क्लब
  • एपीएफ क्लब
  • मनाङ-मर्स्याङ्दी क्लब
  • संकटा क्लब
  • हिमालयन शेर्पा क्लब
  • इलाम ११
  • धरान ११

खेलहरू सम्पादन गर्नुहोस्

सेमिफाइनल सम्पादन गर्नुहोस्

  नेपाल आर्मी क्लब १-०   नेपाल प्रहरी क्लब

  झापा ११ १-०   एपीएफ क्लब

फाइनल सम्पादन गर्नुहोस्

  झापा ११ १-०   नेपाल आर्मी क्लब

स्रोत सम्पादन गर्नुहोस्

  1. https://www.Hamrokhelkud.com/ आर्मी र झापा दुवै पुसयता पहिलो उपाधिको खोजीमा