योगेश गुरूङ एक नेपाली फुटबल खेलाडी हुन्।उनी हाल नेपाको ए डिभिजन क्लब झापा ११बाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्।हाल उनी झापा ११ क्लबका समेत क्याप्टेन (फुटबल) हुन्[१]

योगेश गुरूङ
व्यक्तिगत जानकारी
पुरा नाम योगेश गुरूङ
जन्म स्थान झापा, नेपाल
खेल्ने स्थान(हरू) स्ट्राइकर /मीडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
झापा ११
झापा ११

खेल जीवन सम्पादन गर्नुहोस्

झापा ११ सम्पादन गर्नुहोस्

झापा ११बाट गुरूङ प्रायः मीडफिल्डर तथा स्ट्राइकरका रूपमा मैदानमा उत्रने गर्दछन्। भने हाल उनी झापा ११ क्लबका समेत क्याप्टेन हुन्[२]


स्रोत सम्पादन गर्नुहोस्

  1. ww.hamrokhelkud.com हिमालयन शेर्पा दुधे कपको सेमिफाइनलमा
  2. ww.hamrokhelkud.com हिमालयन शेर्पा दुधे कपको सेमिफाइनलमा