महाबलीपुरममा रहेको स्मारकहरूको समूह
महाबलिपुरमा रहेका स्मारक (तटिय मन्दिर) (७००-७२८ ई.मा निर्मित)हरूको नाम रहनुको मुख्य कारण बङ्गालको खाडीको तटमा अवस्थित रहनाले हो ।यो मन्दिरको दक्षिण भारतको सबसे प्राचीन मन्दिरमा मानिने गरिन्छ जुन आठौँ शताब्दी देखिको हो । यो मन्दिर द्रविड वास्तुकलाको नमूना नमुनामा रहेको छ । यहां तीन मन्दिर छन । बीचमा भगवान विष्णुको मन्दिर रहेको छ र दुवै तर्फ शिव मन्दिर रहेको छ । मन्दिरबाट टकराती सागर को एक अनोखा दृश्य उपस्थित गरेको छ ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: (i), (ii), (iii), (vi) |
दर्जा प्राप्त | २०१० (१४ औँ शत्र) |
तट मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | मामल्लपुरम या महाबलिपुरम, कांचीपुरम जिला |
सम्बन्धन | हिन्दुत्व |
राज्य | तमिल नाडु |
देश | भारत |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | द्रविड़ स्थापत्यकला |
निर्माता | नरसिंहवर्मन् १, पल्लव राजवंश |
तट मन्दिर, महाबलिपुरम | |
---|---|
महाबलिपुरमको तट मन्दिर युनेस्को विश्व सम्पदा क्षेत्र | |
class="wikitable " |
इतिहास
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्यलिङ्कहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा विश्व सम्पदा क्षेत्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।