मरहठ्ठा

नेपाली क्षेत्री थर

मरहठ्ठा, मरहट्ठा वा मरहट्टा नेपाली क्षेत्री जातिको एक थर हो। यो नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीको पनि थर हो । यस थरको उत्पति भारतको मराठा साम्राज्यमा भएको देखिन्छ । मराठा साम्राज्यका क्षत्रिय राजकुमार तथा सैनिकहरूको प्राचिन नेपालमा बसाइँ सराइँ हुँदा यी द्विज तागाधारीहरूलाई क्षेत्री जातिभित्र सम्मिलित गरिएको देखिन्छ । मराठाका सहन्नौ (९६) कुलका क्षत्रियमध्ये केही कुलीन मराठाहरूको बसाइँ सराइँ नेपालतिर भएको देखिन्छ ।

रेस मरहट्टा, एक मरहठ्ठा क्षेत्री

उल्लेखनीय व्यक्तित्वहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्