मनीष पाण्डे
भारतीय क्रिकेट खेलाडी
मनीष कृष्णानन्द पाण्डे (अङ्ग्रेजी :Manish Krishnanand Pandey) (जन्म : १० सेप्टेम्बर १९८९, नैनीताल, उत्तराखण्ड) एक भारतीय क्रिकेट खेलाडी हुन् । मनीष कर्नाटकको लागि घरेलु म्याच खेल्छन् र इन्डियन प्रिमियर लिगमा [१]कोलकाता नाइट राइडर्सको तर्फबाट खेल्छन् । उनले सन् २०१५ जुलाई १४ मा भारत—जिम्बाब्वे शृङ्खलाबाट[२] आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गरेका थिए तथा १७ जुन २०१६ मा ट्वान्टी२० करियरको सुरुवात गरेका थिए ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | मनीष कृष्णानन्द पाण्डे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | नैनीताल, उत्तराखण्ड, भारत | १० सेप्टेम्बर १९८९|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | पाण्डु, चुलबुल पाण्डे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते अफ ब्रेक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप २०६) | १४ जुलाई २०१५ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २३ जनवरी २०१६ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ९ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टि२०आई पोशाक | ९ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००६/०७–वर्तमान | कर्नाटक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८ | मुम्बई इन्डियन्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००९–२०१० | रोयल चैलेन्जर्स बेङ्गलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११–२०१३ | पुणे वारियर्स इन्डिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४–वर्तमान | कोलकाता नाइट राइडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: Cricinfo, २३ जनवरी २०१६ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ espncricinfo, "Player profile: Manish Pandey from ESPNcricinfo", www.espncricinfo.com, अन्तिम पहुँच २८ जून २०१६।
- ↑ cricketarchive, "Manish Pandey from CricketArchive", www.cricketarchive.com, अन्तिम पहुँच २८ जून २०१६।