मदना चाँचर (Turdus boulboul) चाँचर परिवारमा पर्ने चराको प्रजाति हो। यो चरा दक्षिणपूर्वी एसियामा नेपाल देखि भियतनाम सम्म पाइने गर्छ । यसको प्राकृतिक बासस्थान उपोष्णकटिबन्ध वा उष्णकटिबन्ध आर्द्र पर्वतीय जङ्गल हो।

मदना चाँचर
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Thrush (bird)
वंश: True thrush
(Latham, 1790)
प्रजाति:
T. boulboul
वैज्ञानिक नाम
Turdus boulboul
(Latham, 1790)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Turdus boulboul", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७०८७७२A९४१७५९७४, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22708772A94175974.en, अन्तिम पहुँच १४ जनवरी २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्