चिनियाँ तिब्बती भाषा परिवार

चिनियाँ-तिब्बती भाषा परिवार (अङ्ग्रेजी: Sino-Tibetan languages) जनसङ्ख्याका आधारमा भारोपेली भाषा परिवार पछिको दोस्रो ठुलो भाषा परिवार हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ।[] यस भाषा परिवारको प्रमुख भाषाहरू चिनियाँ भाषा (१.३अर्ब), बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठुला विभाजन चिनियाँ भाषाहरू र तिब्बती-बर्मेली भाषाहरूमा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।

चिनियाँ-तिब्बती भाषा परिवार
भौगोलिक
वितरण
पूर्व एसिया, दक्षिणपूर्व एसियादक्षिण एसिया
भाषिक वर्गीकरणविश्वको प्रमुख भाषा परिवार
मूल-भाषामूल चिनियाँ-तिब्बती
उपखण्डहरू४० भन्दा धेरै स्पष्ट निम्नस्तरीय विभाजन भएतापनि उच्चस्तरीय विभाजनमा एकमत भएको
आइएसओ ६३९-२ / sit
प्रयोगशाला७९- (phylozone)
ग्लोटोलगsino1245[]
एसिया भर रहेका चिनियाँ-तिब्बती भाषाहरूको मुख्य समूहहरू:

   चिनियाँ भाषाका प्रकारहरू
  लोलो-बर्मेली भाषाहरू

  करेन भाषाहरू
  अन्य

  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Sino-Tibetan", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. https://www.ethnologue.com/subgroups/sino-tibetan