भोटेकुकुर
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मंगोलियामा पाईने कुकुरको जाति
ठूलो टाउको र अजङको जीउ हुने यो रिसाहा र आक्रामक स्वभावको कुकुर हो । कुकुर विशेषज्ञहरू अति इमानदार र बफादार स्वभावको हुने भएकाले भोटे कुकुर विश्वमै विशिष्ट ठहरिएको बताउँछन् । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक हुन्छ । तर, माग अनुसार पूर्ति भने हुन सकिरहेको छैन । नेपालबाहिर एउटै छाउरा-छाउरीको कम्तीमा पनि १ हजार २ सय अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलर छ ।
/- राम्रो साथी वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१८ मिति
विकिमिडिया कमन्समा भोटेकुकुर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।