भोक र भित्ताहरू (उपन्यास)

भोक र भित्ताहरू दौलतविक्रम विष्टद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

भोक र भित्ताहरू
लेखकदौलतविक्रम विष्ट
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
पृष्ठ२३७
आइएसबिएन9789993328704

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. साझा प्रकाशका उपन्यासहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति