भिरगौंडी वा गलगौंडी पोथ्रा वर्गमा पर्ने फूल फुल्ने वनस्पति हो । यसको छिप्पिएको फल माला बनाउन प्रयोग गरिन्छ । भिरगौंडीलाई कतै कतै वन जुनेलो पनि भनिन्छ । यो एकदलीय वनस्पति हो ।

भिरगौंडी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
C. lacryma-jobi
वैज्ञानिक नाम
Coix lacryma-jobi
L.
पर्याय

Coix agrestis Lour.
Coix arundinacea Lam.
Coix exaltata Jacq.
Coix lacryma L.

फल तथा फूलसहितको भिरगौंडीको बोट
भिरगौंडीको बोट