पोथ्रा नरम काण्ड भएका साना वनस्पतिहरू हुन्। यिनीहरूको कुनै पनि जमिनमाथिको भाग काठ जस्तो हुँदैन।[१] पोथ्राहरू एक वर्षीय, दुई वर्षीय वा वहु वर्षीय हुन सक्छन्।[२]

पोथ्रा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Flora of the British Isles, Clapham, Tutin, and Warburg, 2nd edition
  2. Solomon, E.P.; Berg, L.R.; Martin, D.W. (२००४), Biology, Brooks/Cole Thomson Learning, आइएसबिएन 978-0-534-49547-3 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्