भाँटेझार
भाँटेझार औषधीय गुण भएको बहुवर्षीय बुट्यान वर्गमा पर्ने वनस्पति हो ।
भाँटेझार | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | infortunatum
|
वैज्ञानिक नाम | |
Clerodendrum infortunatum L. |
भाँटेझारको औषधीय गुणहरू
सम्पादन गर्नुहोस्यसको डाँठले दाँत माझ्दा दाँत र गिजाका रोग निको हुन्छ । बिहान खाली पेटमा कलिलो मुन्टा पिंधेर खाँदा खानाप्रति रुची बढ्छ र पेटको जुका मर्छ । कब्जियत, अजीर्ण–अपच, जीउ चिलाउने– चर्चराउने, जीउमा घाउ आएको–सुन्निएको, रक्त विकार, कफ, कमजोरी, ज्वरोमा यसको जराको सेवन गरिन्छ । गाइवस्तुको पेटमा जुका परेमा पात र जराको रस ख्वाइन्छ तथा जुम्रा परेमा रस दलिन्छ । महिनाबारी हुँदा धेरै रगत बग्ने भएमा यसको जरा, पात र बीउको सेवन गरिन्छ । [१]
चित्र दिर्घा
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री