जुम्रा एक प्रकारको परजीवी कीरा हो। जुम्रा मान्छे तथा गाई भैंसीको शरिरमा रगत चुसेर बस्दछ । मान्छे र गाई भैंसीको शरिरमा बस्ने जुम्रा फरक फरक हुन्छन । जुम्राको फुललाई लिखा भनिन्छ ।

जुम्रा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
उपप्रजाति:
पी.एच क्यापिटिस
त्रिपद नाम
पेडिकुलस ह्युम्यानस क्यापिटिस
डी गिएर, १७६७
पर्याय

'पेडिकुलस क्यापिटिस' (डी गिएर, १७६७)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

ख्वाजा गरीब नवाज

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्