भरतपुर महानगरपालिका निर्वाचन, २०७९

भरतपुरका महानगरपालिका निर्वाचन, २०७९ भरतपुर महानगरपालिकामा नगरप्रमुख, उपप्रमुख, २९ वडा अध्यक्ष र वडा सदस्य पदका लागि २०७९ वैशाख ३० गते शुक्रबार सम्पन्न भएको थियो। सबै पदहरू ५ वर्षको अवधिका लागि हुन्छ।[२]

भरतपुर महानगरपालिका निर्वाचन, २०७९
← २०७४ २०७९ वैशाख ३० २०८४ →
 
दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) स्वतन्त्र
जम्मा मत ५२,०२८ ३९,५८२ १४,७२८
प्रतिशत ४८.३% ३६.८% १३.७%

 
दल नेपाली काङ्ग्रेस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राप्रपा

अघिल्लो निर्वाचनमा निर्वाचित नगरप्रमुख

रेणु दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

निर्वाचित नगरप्रमुख

रेणु दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

पृष्ठभूमि सम्पादन गर्नुहोस्

देश सङ्घीयतामा गइसकेपछि पहिलो स्थानीय निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो। नयाँ संविधान पारित भएसँगै विद्यमान स्थानीय तहलाई अझ शक्तिशाली र स्वायत्त स्थानीय निकायमा पुनर्संरचना गर्न आयोग गठन गरिएको थियो। सात पदको लागि हुने निर्वाचनमा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख बाहेक वडा स्तरमा १ महिला र १ दलित महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने निर्वाचन मार्फत १ वडाध्यक्ष सहित ४ वडा सदस्य निर्वाचित हुन्छन्।

उम्मेदवार सम्पादन गर्नुहोस्

जगन्नाथ पौडेल सम्पादन गर्नुहोस्

अनुभवी नेपाली काङ्ग्रेसका राजनीतिज्ञ तथा अधिवक्ता जगन्नाथ पौडेल स्वतन्त्र मेयर उम्मेदवार हुन्। जगन्नाथ पौडेललाई चितवन काङ्ग्रेसका कृष्णलाल सापकोटा र टिकाराम न्यौपाने, पूर्व गाविस सचिव आनन्दराज राउत, पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेता मीना खरेल, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल लगायतको टोलीको समर्थन रहेको छ। पौडेलले यसअघि २०५४ सालमा भएको निर्वाचनमा भरतपुरको उपमेयर पदमा विजयी भएका थिए। उनी राष्ट्रिय सभा सदस्यसमेत रहेका छन्। निर्वाचन आयोगले उनलाई भुइँकटहर चुनाव चिन्ह प्रदान गरेको थियो।[३]

पौडेल सामुदायिक क्याम्पस, बालकुमारी क्याम्पस भरतपुरका संस्थापक मध्ये एक हुन्। त्यसैगरी पौडेलले समाज कल्याणका विभिन्न गतिविधि गर्दै आएका छन्।[४] अघिल्लो निर्वाचनमा नेपाली काङ्ग्रेसले वडा स्तरमा सबैभन्दा बढी पदमा विजयी हासिल गरेको थियो।[५]

रेणु दाहाल सम्पादन गर्नुहोस्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल यस निर्वाचनमा मेयर पदको उम्मेदवार रहेकी थिइन्। २०७४ को निर्वाचनमा उनले नेपाली काङ्ग्रेससँगको सहकार्यमा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दैै प्रमुख पदमा निर्वाचित भएकी थिइन्।[६]

विजय सुवेदी सम्पादन गर्नुहोस्

पूर्व बागमती प्रदेश सांसद समेत रहेका नेकपा (एमाले)का विजयी सुवेदी चुनावी मैदानमा छन्। देवी ज्ञवालीको समर्थनमा उनी प्रमुख पदको उम्मेदवार बनेका थिए।[७]

प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्पादन गर्नुहोस्

दल प्रमुख पदका उम्मेदवार उपप्रमुख पदका उम्मेदवार चुनाव चिन्ह
नेपाली काङ्ग्रेस चित्रसेन अधिकारी[८]
 
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) विजय सुवेदी[८]
 
नेकपा (माओवादी केन्द्र) रेणु दाहाल[८]
 
राष्ट्रिय प्रजातन्त्र पार्टी हिमला गुरुङ[८]
 
नेपाली काङ्ग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल[८]
 

नतिजा सम्पादन गर्नुहोस्

प्रमुख पदको निर्वाचन सम्पादन गर्नुहोस्

प्रमुख पदको निर्वाचनको नतिजा
दल उम्मेदवार मत % ±%
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेणु दाहाल ५२०२८ ४८.३% +२.८%
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) विजय सुवेदी ३९,५२८ ३६.८% -८.५%
स्वतन्त्र जगन्नाथ पौडेल १४,७२८ १३.७% नयाँ
अन्य १,३११ १.२%
जम्मा मत १०७,६४९ १००.०%
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी
उपप्रमुख पदको निर्वाचनको नतिजा
दल उम्मेदवार मत % ±%
नेपाली काङ्ग्रेस चित्रसेन अधिकारी ५२.८०३ ६२२% +१२.६%
राप्रपा हिमला गुरुङ ३०,६११ ३६.१% +२८.५%
अन्य १,४७१ १.७%
जम्मा मत ८४,८८५ १००.०%
नेपाली काङ्ग्रेस विजयी

वडागत नतिजा सम्पादन गर्नुहोस्

 
दलगत रूपमा वडाध्यक्षको नतिजा
पार्टीको रूपमा वडाध्यक्ष र वडा सदस्य पदमा विजयी उम्मेदवार
दल अध्यक्ष सदस्य
नेपाली काङ्ग्रेस १६ ५८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ४६
नेकपा (माओवादी केन्द्र)
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
स्वतन्त्र
जम्मा २९ ११६

वडा नतिजा सारांश सम्पादन गर्नुहोस्

वडा नं वडाध्यक्ष वडासदस्य
खुला खला २ महिला दलित महिला

केशव महर्जन




मनोज रानाभाट




विकास थापा




अर्पण पोखरेल




युद्धप्रसाद श्रेष्ठ




कृष्णलाल श्रेष्ठ




राजेन्द्रमणि काफ्ले




जीवननाथ कँडेल




यमलाल कँडेल



१०
परमेश्वर खनाल



११
कमलबहादुर मल्ल



१२
लेखराज पन्त (हरि)



१३
प्रकाश दवाडी



१४
राजेन्द्र साँखी



१५
श्रीकृष्ण देवकोटा



१६
अमृतराज हमाल



१७
ललितमान



१८
बाबुराम राना मगर



१९
प्रकाश तामाङ



२०
मुक्तिप्रसाद घले



२१
कृष्णकुमार गुरुङ



२२
विष्णुराज महतो



२३
दीपक दवाडी



२४
रामबहादुर गोदार



२५
छविलाल सापकोटा



२६
ज्ञानप्रसाद खनाल



२७
रामबहादुर भण्डारी



२८
डण्डपाणि रिजाल



२९
सूर्यबहादुर गुरुङ



यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "भरतपुरकाे मेयरमा कांग्रेसका जगन्नाथ पाैडेलकाे स्वतन्त्र उम्मेदवारी"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  2. "यसरी चुनिँदै छन् स्थानीय प्रतिनिधि, कार्यपालिकाभन्दा व्यवस्थापिका ठूलो", सेतोपाटी, अन्तिम पहुँच २ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण ९ मे २०१७ मिति
  3. "भरतपुर मेयरका उम्मेदवार जगन्नाथ पौडेलले पाए चुनाव चिन्ह 'भुइँकटहर'"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  4. "भरतपुरमा विद्रोहको झण्डा नछाडेका जगन्नाथ पौडेल", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-१० 
  5. "अमेरिकी ग्रिनकार्डबारे भरतपुरका बागी जगन्नाथ भन्छन्– म नेपाललाई नै अमेरिका बनाउने चाहने मान्छे, किन अमेरिका गएर बस्ने ?", फरकधार, अन्तिम पहुँच २०२२-०५-०१ 
  6. "भरतपुरमा रेणु दाहाल निर्वाचित"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  7. "एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ "चितवनका आकांक्षीहरुको जित्ने दाबी, रेनु दाहाल भन्छिन्- भरतपुरवासीको ठूलो विश्वास जितेको छु", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२६