टम क्रुज
अमेरिकी अभिनेता, लेखक, निर्देशक तथा निर्माता
टम क्रूज (जन्मः ३ जुलाई,१९६२) एक प्रसिद्ध अमेरिकी अभिनेता, लेखक, निर्देशक तथा निर्माता हुन्। लगातार ७ पटकसम्म एउटा चलचित्रको १०० मिलियन डलर लिने टम क्रूजको तुलना टम ह्याङ्क्ससँग पनि गरिन्छ। उनले १९ वर्षको उमेरमा आफ्नो चलचित्र यात्रा सुरु गरेका थिए । क्रूजले हलिवुडका कयौं वहुचर्चीत चलत्रि रेन म्यान, मिसन ईम्पोसिबल, द लास्ट समुराई लगाएत अन्य विभिन्न चलचित्रमा आफ्नो अभिनयत्मक भूमिका निर्वाह गरेका छन् । उनी २०१२ मा हलिवुडमै सर्वाधिक पारिसरमिक लिने हलिवुड अभिनेताको रूपमा चिनिएका छन्।
टम क्रूज | |
---|---|
![]() क्रूज डिसेम्बर २००८को एमटिभि लाईभमा | |
जन्म | थमस क्रूज मापोथर IV ३ जुलाई १९६२ न्यु योर्क, संयुक्त राज्य अमेरिका |
पेशा | अभिनेता, निर्माता, लेखक, निर्देशक |
कार्यकाल | १९८१ - हाल |
जीवनसाथी | मिमि रजर्स (१९८७-१९९०) निकोल किडमेन (१९९०-२००१) केटि होल्म्स (२००६–हाल) |
सन्तान | इजाबेल्ला, कन्नर क्रूज र सरि क्रूज |
वेबसाइट | TomCruise.com |
बाल्यकालसम्पादन
चलचित्र शुरुवातसम्पादन
हलीवूडसम्पादन
अभिनेताको रूपसम्पादन
निर्माताको रूपसम्पादन
व्यक्तिगत जीवनसम्पादन
विवहासम्पादन
प्रसिद्धिसम्पादन
यी पनि हेर्नुहोस्सम्पादन
यी पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा टम क्रुज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |