जेट ली
ली लियांजी (अङ्ग्रेजी: Li Lianjie, को जन्म २६ अप्रिल स.न्.१९६३मा चीनको राजधानी बेजिंगमा भएको थियो ।जेट ली एक अभिनेता, मार्शल आर्टिस्ट तथा चलचित्र-निर्माता हुन् । जेट लीले स.न्. १९९८ ताका हलिवुडमा प्रवेश गरी विभिन्न हलिवुड चलचित्रमा अभिनय गरी सकेका छन् । उनले २००९ मा चीनको राष्ट्रियता त्यागेका थिए । हाल उनी सिंगापुरका नागरीक हुन् । जेट ली विश्वचर्चित कलाकार मध्यका एक हुन् ।
जेट ली | |
---|---|
![]() स.न्. २००६ मा जेट ली | |
जन्म | स.न्.१९६३, २६ अप्रिल बेजिंग, चीन |
अन्य नाम | ली यंग चुंग / ली यांग्ज्होंग |
पेशा | अभिनेता मार्शल आर्टिस्ट फिल्म निर्माता |
कार्यकाल | स.न्. १९८२–हालसम्म |
जीवनसाथी | हुआंग किउवन (१९८७–१९९०) नीना ली (१९९९–हालसम्म) |
पुरस्कार | शंघाई फिल्म क्रिटिक्स पुरस्कार २००८ सर्वश्रेष्ठ अभिनेता (द वारलोर्ड्स) |
वेबसाइट | www.jetli.com |
बाल्यकालसम्पादन
चलचित्र शुरुवातसम्पादन
हलीवूडसम्पादन
अभिनेताको रूपमासम्पादन
निर्माताको रूपमासम्पादन
व्यक्तिगत जीवनसम्पादन
विवहासम्पादन
प्रसिद्धिसम्पादन
सन्दर्भ सामग्रीसम्पादन
बाहरी कडिहरुसम्पादन
विकिमिडिया कमन्समा Jet Li सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
यी पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा जेट ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |