ली लियांजी (अङ्ग्रेजी: Li Lianjie, को जन्म २६ अप्रिल स.न्.१९६३मा चीनको राजधानी बेजिंगमा भएको थियो ।जेट ली एक अभिनेता, मार्शल आर्टिस्ट तथा चलचित्र-निर्माता हुन् । जेट लीले स.न्. १९९८ ताका हलिवुडमा प्रवेश गरी विभिन्न हलिवुड चलचित्रमा अभिनय गरी सकेका छन् । उनले २००९ मा चीनको राष्ट्रियता त्यागेका थिए । हाल उनी सिंगापुरका नागरीक हुन् । जेट ली विश्वचर्चित कलाकार मध्यका एक हुन् ।

जेट ली
स.न्. २००६ मा जेट ली
जन्मस.न्.१९६३, २६ अप्रिल
बेजिंग, चीन
अन्य नामली यंग चुंग /
ली यांग्ज्होंग
पेशाअभिनेता
मार्शल आर्टिस्ट
फिल्म निर्माता
कार्यकालस.न्. १९८२–हालसम्म
जीवनसाथीहुआंग किउवन (१९८७–१९९०)
नीना ली (१९९९–हालसम्म)
पुरस्कारशंघाई फिल्म क्रिटिक्स पुरस्कार
२००८ सर्वश्रेष्ठ अभिनेता (द वारलोर्ड्स)
वेबसाइटwww.jetli.com

बाल्यकालसम्पादन

चलचित्र शुरुवातसम्पादन

हलीवूडसम्पादन

अभिनेताको रूपमासम्पादन

निर्माताको रूपमासम्पादन

व्यक्तिगत जीवनसम्पादन

विवहासम्पादन

प्रसिद्धिसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाहरी कडिहरुसम्पादन

यी पनि हेर्नुहोस्सम्पादन