ब्रिटिस पुस्तकालय
ब्रिटिस लाइब्रेरी (BL) बेलायतको राष्ट्रिय पुस्तकालय हो। [३] यो पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो । यहाँ विभिन्न देशबाट १७-२० करोड भन्दा अधिक सामग्रीहरू भएको अनुमान रहेकोछ ।[४][५][६][७] कानुनी संचय पुस्तकालयको रूपमा , ब्रिटिस लाइब्रेरी मा संयुक्त अधिराज्य र आयरल्यान्ड मा प्रकाशित हुने सबै पुस्तकको प्रति यहाँ रहेको छ ।
देश | संयुक्त अधिराज्य |
---|---|
प्रकार | राष्ट्रिय पुस्तकालय |
स्थापना | १ जुलाई १९७३ |
स्थान | युस्टन रोड, लन्डन, इङ्ल्यान्ड |
निर्देशाङ्कहरू | ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°Wनिर्देशाङ्कहरू: ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°W |
शाखाहरू | १ (बोस्टन स्पा, वेस्ट योर्कसायर) |
सङ्ग्रह | |
चीजबीज सङ्कलित | पुस्तक, सोधपत्र, समाचारपत्र, पत्रिका, ध्वनि रेकर्डिङ, एकस्व, डेटाबेस, मानचित्र, हुलाक-टिकट, छापचित्र, अवलेखन, पाण्डुलिपि |
आकार | १४,०००,००० पुस्तक[१] |
Legal deposit | छ, १९११ मा संसदको अधिनियमद्वारा |
पहुँच र प्रयोग | |
पहुँच आवश्यकता | जो सुकै सङ्ग्रह गर्नेलाई |
अन्य जानकारी | |
बजेट | £१ अरब ४२ करोड[२] |
निर्देशक | Roly Keating |
वेबसाइट | http://www.bl.uk/ |
नक्सा | |
सन् १९७३ सम्म , यो पुस्तकालय ब्रिटिस सङ्ग्रहालयको अङ्ग थियो। ब्रिटिस पुस्तकालय ऐन १९७२ ले यस पुस्तकालय विभागलाई सङ्ग्रहालयबाट अलग गर्यो। सन् १९९७ सम्म उही पठन कक्ष र भवनमा हालिएको छुट्टै ब्रिटिश पुस्तकालय जारी रह्यो।
ऐतिहासिक पृष्ठभूमि
सम्पादन गर्नुहोस्ब्रिटिस लाइब्रेरीको स्थापना १ जुलाई १९७३ मा ब्रिटिस पुस्तकालय ऐन १९७२ अनुसार भएको हो।[८]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "The British Library - The world's knowledge", British Library, अन्तिम पहुँच २०१०-०४-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२६ मिति
- ↑ "Budget Cuts Threaten British Library Services", American Library Association, २००७-०२-०२, अन्तिम पहुँच २०१०-०२-०७।
- ↑ "Using the British Library" वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति. British Library. Retrieved on 17 April 2014.
- ↑ Wight, Colin, "Facts and figures", bl.uk, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २८ अगस्ट २०१७ मिति
- ↑ "BL Accounts 2019", bl.uk, अन्तिम पहुँच २२ जुलाई २०१९।
- ↑ "BL Exhibition Notes", bl.uk, अन्तिम पहुँच ११ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण ९ अगस्ट २०१९ मिति
- ↑ "How Big is the UK Web Archive?", bl.uk, अन्तिम पहुँच ११ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१८ मिति
- ↑ "History of the British Library", British Library, मूलबाट ७ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१०। वेब्याक मेसिन अभिलेखिकरण १३ फेब्रुअरी २०१० मिति
बाह्य लिङ्क
सम्पादन गर्नुहोस्- ब्रिटिस पुस्तकालय गृहपृष्ठ वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२६ मिति
- The British Library Catalogue वेब्याक मेसिन अभिलेखिकरण २००९-१०-२६ मिति (including newspapers)
- The King's Library contained within The British Library
- The World's Earliest Dated Printed Book वेब्याक मेसिन अभिलेखिकरण २०१०-०६-०३ मिति
- Timelines: sources from history वेब्याक मेसिन अभिलेखिकरण २०१०-०२-०१ मिति, an interactive history timeline that explores collection items chronologically, from medieval times to the present day
- The Business & IP Centre homepage वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-०४ मिति
- British Library Learning homepage वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-२२ मिति
- British Library newspapers 1800-1900 online
निर्देशाङ्कहरू: ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°W{{#coordinates:}}: cannot have more than one primary tag per page