समाचारपत्र
(समाचार पत्रबाट अनुप्रेषित)
समाचार पत्र, अखबार वा पत्रिका समाचार मा आधारित एक प्रकाशन हो। यस मे मुख्यत: ताजी घटनाहरू, खेल-कूद, व्यक्तित्व, राजनीति, विज्ञापनको जानकारीहरू सस्ते कागजमा छपी हुन्छ। समाचार पत्र सञ्चारका साधनोमा महत्त्वपूर्ण स्थान रख्दछन्। ये कागजमा शब्दहरूबाट बनहरू वाक्यहरूलाई लेखेर वा छापेर तयार गरिन्छन्। समाचार पत्र प्रायः दैनिक हुन्छन् तर केही समाचार पत्र साप्ताहिक, पाक्षिक, मासिक एवं छमाही पनि हुन्छन्। अधिकतर समाचारपत्र स्थानीय भाषाहरूमा र स्थानीय विषयहरूमा केन्द्रित हुन्छन्।
इतिहास
सम्पादन गर्नुहोस्सबैभन्दा पहिलो ज्ञात समाचारपत्र ५९ ई.पू.को 'द रोमन एक्टा डिउरना' हो। जूलिएस सीसरले जनसाधरणलाई महत्त्वपूर्ण राजनीतिक र समाजिक घटनाहरूबाट अवगत गराउनका लागि तिनलाई शहरहरूका प्रमुख स्थानहरूमा प्रेषित गरे। ८वी शताब्दीमा चीनमा हस्तलिकखित समाचारपत्रहरूको प्रचलन भयो[१]।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाहरी कडीहरू
सम्पादन गर्नुहोस्स्रोत
सम्पादन गर्नुहोस्- ↑ "समाचारपत्रहरूको संक्षिप्त इतिहास (अङ्ग्रेजीमा)"।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)
विकिमिडिया कमन्समा समाचारपत्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।