२००८ ग्रीष्मकालीन ओलम्पिक

(२००४)<< | >>(२०१२)

ओलम्पियाड XXIX खेल
चित्र:2008 Summer Olympics logo.svg
आयोजक सहरBeijing, China
आदर्श वाक्यएक संसार , एक सपना
(चिनियाँ: 同一个世界 同一个梦想)
सहभागी राष्ट्रहरू२०४ राष्ट्र
सहभागी खेलाडीहरू10,942 (4,637 महिला , 6,305 पुरूष)[१]
खेल302 in 28 sports
उद्घाटन समारोहAugust 8
समापन समारोहAugust 24
आधिकारिक रुपमा खुलाकर्ताचीनका राष्ट्रपति
रङ्गशालाBeijing National Stadium


ओलम्पिकको यस संकरण चीनको बेइजीङ सहरमा सम्पन्न भएको थियो । यसँगै आयोजक राष्ट्र चीनले पदक तालिममा राज गरेको थियो ।

सहभागी राष्ट्र सम्पादन गर्नुहोस्

पदक तालिका सम्पादन गर्नुहोस्

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1   चीन 51 21 28 100
2   संयुक्त राज्य अमेरिका 36 38 36 110
3   रुस 23 21 29 73
4   संयुक्त अधिराज्य 19 13 15 47
5   जर्मनी 16 10 15 41
6   अस्ट्रेलिया 14 15 17 46
7   दक्षिण कोरिया 13 10 8 31
8   जापान 9 6 10 25
9   इटाली 8 9 10 27
10   फ्रान्स 7 16 18 41
Total (86 NOCs) 302 303 353 958

नेपालको सहभागिता सम्पादन गर्नुहोस्

नेपालको तर्फबाट धावक अर्जुन कुमार बस्नेत थिए।

स्रोत सम्पादन गर्नुहोस्

  1. "Beijing 2008 Summer Olympics Games", अन्तर्राष्ट्रिय ओलम्पिक समिति, मूलबाट जुन २३, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ५, २०१२