बुल्गेरिया राष्ट्रिय फुटबल टोली

बुल्गेरिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा बुल्गेरियाको प्रतिनिधित्व गर्ने एक फुटबल टोली हो । यो युइएफए को एक सदस्य राष्ट्र हो । टोलीको गृह रंगशाला सोफियामा रहेको भसिल लेभीस्की राष्ट्रिय स्टेडियम हो र पेटर हुबचेव हालको राष्ट्रिय प्रबन्धक हुन् ।

बुल्गेरिया
उपनाम(हरू)Лъвовете (द लायन्स)
सङ्गठनबुल्गेरियन फुटबल युनियन
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकPetar Hubchev
कप्तानIvelin Popov
सर्वाधिक उपस्थितिStiliyan Petrov (१०६)
सर्वाधिक गोलकर्ताDimitar Berbatov
Hristo Bonev (४८)
गृह रङ्गशालाभसिल लेभास्की राष्ट्रिय रंगशाला
फिफा कोडBUL
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४७ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता(जून १९९५)
निम्न वरीयता९६ (अगस्ट २०१२)
पहिलो अन्तर्राष्ट्रिय
 बुल्गेरिया ०–६ अस्ट्रिया 
(भियाना, अस्ट्रिया; २१ मे १९२४)
ठूलो विजय
 बुल्गेरिया १०–० घाना 
(लियोन, मेक्सिको; १४ अक्टोबर १९६८)
ठूलो हार
 बुल्गेरिया ०–१३ स्पेन 
(म्याड्रिड, स्पेन; २१ मे १९३३)
विश्वकप
उपस्थिति७ (पहिलो खेल १९६२)
उत्कृष्ट नतिजाचौथो स्थान, १९९४
युरोपेली च्याम्पियनसिप
उपस्थिति२ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजासमूह चरण, १९९६ and २००४
ओलम्पिक पदक तालिका
Men's फुटबल
रजत पदक – दोस्रो स्थान 1968 Mexico City टिम
कांस्य पदक – तेस्रो स्थान 1956 Melbourne टिम

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्