बुद्धमंगल ताल
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
बुद्धमंगल ताल नवलपरासीको जहदामा अवस्थित ऐतिहासिक एवं पुरातात्विक ताल हो । यो तालअतिक्रमणका कारण १२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल अहिले सात बिगाहामा सिमित भएको छ । त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने बाटोमा पर्ने यस तालको आफ्नै महत्त्व रहेको छ । यस तालको पानी खाएर गौतम बुद्धले ताल छेउमा रात विताएको किम्बदंति पनि पाइन्छ ।