बिपना थापा

नेपाली अभिनेत्री-मोडेल

बिपना थापा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्।

बिपना थापा
जन्मबिपना थापा
(1978-08-29) अगस्ट २९, १९७८ (उमेर ४५)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री, फेसन डिजाइनर
कार्यकाल(१९९५ – २००८)
उचाइ१.६८ मी (५ फिट ६ इन्च)
जीवनसाथीअशुतोश भार्द्वोज (२००८ – अहिलेसम्म)

सुरुवाती जीवन

सम्पादन गर्नुहोस्

पेशागत जीवनी

सम्पादन गर्नुहोस्

बिपना थापा द्वारा अभिनित केही चलचित्रहरू यसप्रकार छन् ।

वर्ष शिर्षक
१९९५ जन्म भूमि
२००० अप्सरा
१९९९ नाता रगतको
२००० आगो
२००० तँ त सारै बिग्रिस नि बद्री
२००१ के भो लौ न नी
२००२ मामा भान्जा
२००२ मीतिनी
२००२ सहिद गेट
२००२ बक्शिस
२००५ नगद नारायण
ख्याल ख्यालैमा

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

■ रेजिना उप्रेती

■ युना उप्रेती

■ सञ्चिता लुईटेल

■ मेलिना मानन्धर