सञ्चिता लुइटेल
नेपाली चलचित्र अभिनेत्री
सञ्चिता लुइटेल एक नेपाली चलचित्र अभिनेत्री हुन्।[३] सञ्चिता लुइटेललाई नेपाली चलचित्र उद्योगको एक सुन्दर र प्रतिभाशाली अभिनेत्रीका रूपमा लिन सकिन्छ। उनलाई नेपाली चलचित्र जगतमा प्रतिभाशाली अभिनेत्रीको रूपमा लिइन्छ।
सञ्चिता लुइटेल | |
---|---|
जन्म | २०४० वैशाख १९[१] काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
शिक्षा | कलामा स्नातक |
पेशा | अभिनेत्री |
कार्यकाल | २००१–वर्तमान |
उचाइ | १.६ मी (५ फिट ३ इन्च) |
जीवनसाथी | निखिल उप्रेती (२००९)[२] |
सन्तान | कशल उप्रेती (अगस्त २१, २०११) शाहीशा उप्रेती (अगस्त २०, २०१२) |
२०५८ मा प्रदर्शनमा आएको अप्सराबाट नेपाली चलचित्रमा पाइला राखेकी[४] सञ्चिताले आर्शिवाद, मुनामदन, विष, छोडिगए पाप लाग्ला, दासढुङ्गा, पर्खि राख है, कालापानी, इन्द्रेणी, कोही मेरो, दाग, बन्दी लगायतका थुप्रै सफल चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।[५]
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्सञ्चिताको विवाह आकाश शाहसँग भएको थियो। सन्चिताले आकाशसँग विवाह गर्ने निर्णयमा परिवार खुसी थिएनन्। विवाह एक प्रकोप हुन को लागी र तिनीहरूले सम्बन्धविच्छेद भयो। सन्चिताले २००९ मा निखिल उप्रेतीसँग विवाह गरे र उनीहरुको दुई बच्चाहरु काशल र सहिशा थिए।
अभिनित चलचित्रहरू
सम्पादन गर्नुहोस्चलचित्रहरू | |||
---|---|---|---|
वर्ष | शीर्षक | भूमिका | पुरस्कार र नामाङ्कन |
२०१९ | हजार जुनि सम्म | ||
२०१६ | राधा[६] | राम | |
२०१० | कोही मेरो | - | |
२०१० | दासढुङ्गा | - | |
२०११ | दाईको ससुराली | - | |
२०११ | पर्खी राख है | - | |
२०११ | जय शिव शंकर | - | |
२०११ | माझी दाई | - | |
२०१२ | विजयपथ | - | |
२००५ | प्रेम युद्द समुन्द्र | - | |
२००३ | उनको सम्झनामा | - | |
२००३ | मुना मदन | - | |
२००२ | माया नमार | २००७ |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन, कति बर्षकी लागिन् त ?"। क्यानडा नेपाल। सङ्ग्रह मिति २८ अक्टोबर २०२०।
- ↑ "पटक-पटक दोहोरिएका नेपाली चलचित्रका यी जोडी"। उज्यालो अनलाइन। सङ्ग्रह मिति २८ अक्टोबर २०२०।
- ↑ "सञ्चिता लुइँटेल, अभिनेत्री"। सम्पूर्ण साप्ताहिक। सङ्ग्रह मिति २८ अक्टोबर २०२०।
- ↑ "'अप्सरा' जस्ती संचिता"। अनलाइन खबर। सङ्ग्रह मिति २८ अक्टोबर २०२०।
- ↑ "नायिका सञ्चिता लुइटेल कमब्याकको तयारीमा, यस्ताे छ सन्तान माेह"। मम नेपाल। सङ्ग्रह मिति २८ अक्टोबर २०२०।
- ↑ "'राधा' तिहारमा आउँदै"। कान्तिपुर दैनिक। सङ्ग्रह मिति २८ अक्टोबर २०२०।