बम्बई स्टक एक्सचेन्ज, (बि.एस.इ लिमिटेड वा बि.एस.ई) मुम्बई दलाल पथमा अवस्थित एक भारतीय स्टक एक्सचेन्ज हो। यसको स्थापना १८७५ मा भएको थियो। [] यो दक्षिण एसियाको सबैभन्दा पुरानो ,[] र विश्वको दसौं पुरानो स्टक एक्सचेन्ज हो[] २०२१ मे अनुसार, ₹ १८,७३० बिलियन भन्दा अधिक बजार पूँजीकरण सहित बम्बई स्टक एक्सचेञ्ज विश्वको ९ औं ठूलो स्टक एक्सचेञ्ज हो। []

BSE Ltd.
प्रकारस्टक एक्सचेन्ज
स्थानमुम्बई, भारत
स्थापना९ जुलाई १८७५; १४९ वर्ष पहिले (९ जुलाई १८७५)[]
प्रमुख व्यक्ति
मुद्राभारतीय रुपैयाँ ()
सूचीकृत कम्पनीहरू५,४३९[]
बजार पूँजीकरण२५५.००३ ट्रिलियन (युएस$३.६ ट्रिलियन) (सेप्टेम्बर २०२१)[]
सूचकाङ्कBSE SENSEX
S&P BSE SmallCap
S&P BSE MidCap
S&P BSE LargeCap
BSE 500
वेबसाइटwww.bseindia.com

बि.एस.इ. ले सुन, चाँदीको कमोडिटी डेरोभेटिभ सुरु गरेको छ।[]

Bombay Stock Exchange from 1999 to 2020 (Indices S&P BSE 500)

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. India, BSE, "Corporate profile" 
  2. "bse bod" 
  3. ३.० ३.१ "Monthly Reports - World Federation of Exchanges", WFE। 
  4. "BSE (formerly Bombay Stock Exchange) - LIVE stock/share market updates from Asia's premier stock exchange. Get all the current stock/share market news; real-time information to investors on S&P BSE SENSEX, stock quotes, indices, derivatives and corporate announcements", www.bseindia.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ Sep २०२१ 
  5. "BSE-Introduction", bseindia.com, मूलबाट ३१ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१८ मिति
  6. Dr.Priya Rawal (१६ अप्रिल २०१५), Indian Stock Market and Investors Strategy, Dr.Priya Rawal, पृ: 12–, आइएसबिएन 978-1-5053-5668-7 
  7. https://web.archive.org/web/20210304212435/https://www.oldest.org/technology/stock-exchanges/
  8. "India thehindubusinessline", Business Line