बङ्गभवन (बङ्गाली: বঙ্গভবন) ,बङ्गोभबोन) बङ्गलादेशका राष्ट्रपतिको सरकारी निवास र कार्यालय हो।[] यो कार्यालय देशको राजधानी ढाकामा अवस्थित छ। यो कार्यालयलाई सुरुमा ब्रिटिस भारतका गभर्नरको अस्थायी निवासको रूपमा प्रयोग गरिएको थियो। सन् १९४७ देखि १९७१ सम्म यो भवन पूर्वी पाकिस्तानका गभर्नरको निवासको रूपमा प्रयोग गरिएको थियो।

बङ्गभवन
बङ्गभवनको माथिबाट खिचिएको एक तस्वीर
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचामुगल वास्तुकला
सहरढाका
राष्ट्रबङ्गलादेश
निर्माणकार्यको थालनीसन् १९०४
प्राविधिक विवरण
आकार६,७०० वर्गकिलोमिटर
वेबसाइट
bangabhaban.gov.bd
बङ्गभवनमा पूर्व राष्ट्रपति अब्दुल हमिद बङ्गलादेशका लागि अमेरिकी राजदूत पिटर डि हाससँग भेटवार्ता गर्दै
बङ्गभवनको प्रवेशद्वारबाट आइरहेका गाडीहरूको एक दृश्य

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्