जियाउर रहमान (बङ्गाली: জিয়াউর রহমান Ji-yaur Rôhman) (जन्म: १९ जनवरी १९३१ – ३० मे १९८१) एउटा बङ्गलादेशी राजनीतिज्ञ हुन् जो बङ्गलादेशका ७औ राष्ट्रपतिको रूपमा सन् २१ अप्रिल १९७७ देखि उनको मृत्यु हुन्जेल ३० मे १९८१ सम्म सेवा प्रदान गरेका थिए । उनी जियाको नामले बढी प्रसिद्ध थिए । उनलाई बङ्गलादेश मुक्ति युद्धका उद्घोषक मानिन्छ । उनले सन् १९७८ मा बङ्गलादेशको सबैभन्दा ठुलो पार्टी बङ्गलादेश राष्ट्रियता पार्टीलाई निर्माण गरेका थिए ।

जियाउर रहमान
জিয়াউর রহমান
७औ बङ्गलादेशको राष्ट्रपति
कार्यकाल
२१ अप्रिल १९७७ – ३० मे १९८१
प्रधानमन्त्रीमशिउर रहमान (कार्यकारी)
शाह अजिजुर रहमान
पूर्वाधिकारीअबु सदत मोहम्मद सएम
उतराधिकारीअब्दुस सत्तार
सेना प्रमुख
कार्यकाल
२४ अगस्त १९७५ – ३ नोभेम्बर १९७५
पूर्वाधिकारीके एम सफिउल्ला
उतराधिकारीखालेद मोशर्रफ
कार्यकाल
७ नोभेम्बर १९७५ – फेब्रुअरी १९७९
पूर्वाधिकारीखालेद मोशर्रफ
उतराधिकारीहुसैन मुहम्मद इर्साद
व्यक्तिगत विवरण
जन्म(१९३१-०१-१९)१९ जनवरी १९३१
बागबारी, बङ्गाल प्रान्त, ब्रिटिश राज
(हाल बोग्रा, बङ्गलादेश)
मृत्यु३० मे १९८१(1981-05-30) (उमेर ५०)
चिटागोंग, बङ्गलादेश
राजनीतिक दलबङ्गलादेश राष्ट्रियता पार्टी
जीवन साथीखालेदा जिया
सन्तान(हरू)तारिक रहमान
अराफात रहमान
मातृ शिक्षाप्रतिष्ठानडी.जे. विज्ञान कलेज
पाकिस्तान सैनिक एकेडमी
सैनिक आवासीय कलेज
जीवनवृतिसैनिक, राजनीतिज्ञ
पुरस्कारवीर उत्तम
हिलाल-आइ-जुर्रत
अर्डर अफ द नाइल
सैन्य सेवा
निष्ठा बङ्गलादेश
 पाकिस्तान (१९७१ भन्दा पहिले)
शाखा/सेवा पाकिस्तान सेना
बङ्गलादेश सैनिक छाप बङ्गलादेश सैनिक
सेवाको वर्षहरू१९५३-१९७१ (पाकिस्तान),
१९७१-१९७९ (बङ्गलादेश)
श्रेणीउपसेनानी

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्