गुलाफ
गुलाव एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ |
गुलाफ Rosa | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | Rosa |
Species | |
पर्याय | |
औषधोपचार
सम्पादन गर्नुहोस्- आँखाको रोगमा
- सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २/२ थोपा
बिहान/बेलुका हाल्नाले ठीक हुन्छ ।
- ओठ फुट्ने भएमा
- गर्मीले ओठ फुटेमा गुलाफको पात पिनेर दिनको २/३ पटक लेप गर्नाले ठिक हुन्छ ।
ग्यालरी
सम्पादन गर्नुहोस्-
पुरै फूलेको गुलाबी रंगको गुलाफ
-
गुलाबी रंगको गुलाफ
-
गुलाबी रंगको गुलाफ
-
गुलाफ को फूल
-
पुरै फूलेको गुलाबी रंगको गुलाफ
-
गुलाफ को फूल
-
Hybrid Tea Rose of variety 'Black Magic'
-
A yellow rose of variety 'Lowell Thomas'
-
Tea rose 'Duchesse de Brabant' (Bernède 1857)
-
Rosa 'Cajun Sunrise', a modern Hybrid Tea rose (Edwards 2000)
-
A Red rose
-
'Maiden's Blush', an Alba rose
-
Miniature Red Rose (E. Edwards 2009)
-
Yellow Rose Stamen
-
Indian rose
-
A rose bud
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा गुलाफ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।