लाहुरे फूल अथवा डालिया (अङ्ग्रेजी: Dahlia) एउटा बहुवर्षिय तथा गाँठा जराहुने प्रजातिको फूल हो। यो मुख्यतया मेक्सिको, कोलम्बिया तथा मध्य अमेरिकाको रैथाने प्रजाति हो। यसका ३६ वटा भन्दा बढि प्रजातिहरू छन, यि मध्य केही प्रजाति १० मिटर भन्दा अग्ला हुन्छन्।[३] लाहुरे फूलका वर्णशंकरहरू बंगैचामा लगाईने बिरुवाको रूपमा विकसित भएका छन। एजटेक (Aztecs) जातिका मान्छेहरूले यसलाई खाना, समारोह साथै सजावटको लागि[४] र केहिका डाँठहरू सानो पाईपको रूपमा उपयोग गर्नको लागि सङ्कलन तथा खेतिपाती गरे।

लाहुरे फूल
वर्णशंकर लाहुरे फूल
रातो लाहुरे फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
डालिया (Dahlia)

Species

30 species, 20,000 cultivars

पर्याय

Georgina Willd.[२]

तस्वीरहरू सम्पादन गर्नुहोस्

लाहुरे फूल

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Genus Dahlia", Taxonomy, UniProt, अन्तिम पहुँच २००९-१०-१५ 
  2. "Dahlia Cav.", Germplasm Resources Information Network, United States Department of Agriculture, १९९६-०९-१७, अन्तिम पहुँच २००९-१०-१५ 
  3. http://www.strangewonderfulthings.com/105.htm
  4. Harvard Arboretum