मुख्य सूची खोल्नुहोस्

फिनल्याण्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा फिनल्याण्डको प्रतिनिधित्व गर्दछ र फिनल्याण्ड फुटबल सङ्घद्वार नियन्त्रण गरिएको छ ।

फिनल्याण्ड
Shirt badge/Association crest
उपनाम(हरू)Huuhkajat
(The Eagle-owls)[१]
सङ्गठनफिनल्याण्ड फुटबल सङ्घ
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकMarkku Kanerva
कप्तानटिम इस्पार्भ
सर्वाधिक उपस्थितिJari Litmanen (१३७)
सर्वाधिक गोलकर्ताJari Litmanen (३२)
गृह रङ्गशालाहेल्सिन्की ओलम्पिक रंगशाला
फिफा कोडFIN
फिफा बरियता क्रम६२ Increase(१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम३३ (मार्च २००७)
फिफा निम्न बरियता क्रम११० (जुलाई–अगस्ट २०१७)
इएलओ बरियता क्रम५६ Increase(२४ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम३० (मार्च २००२)
इएलओ निम्न बरियता क्रम१२५[२] (१९६२-३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
फिनल्याण्ड २–५ स्विडेन 
(हेल्सिन्की, फिनल्याण्ड, रूसी साम्राज्य; २२ अक्टोबर १९११)
ठु्लो विजय
 फिनल्याण्ड १०–२ इस्टोनिया 
(हेल्सिन्की, फिनल्याण्ड; ११ अगस्ट १९२२)
 फिनल्याण्ड ८–० सान मारिनो 
(हेल्सिन्की, फिनल्याण्ड; १७ नोभेम्बर २०१०)
ठूलो हार
 जर्मनी १३–० फिनल्याण्ड 
(लाइपसिक, जर्मनी; १ सेप्टेम्बर १९४०)
विश्वकप
खेलहरू
युरोपेली च्याम्पियनसिप
खेलहरू
राष्ट्रिय टिम १९३३मा डेनमार्कको विरुद्धमा

कीटसम्पादन

फिनल्याण्डको किट हाल अमेरिकी ब्रान्ड नाइकी, इंकद्वारा आपूर्ति गरिएको छ फिनल्याण्डको किटलाई १९७१ र २०१४ को बीचमा आपूर्ति गर्ने जर्मन कम्पनी एडिडासलाई हटाइएको थियोे ।

कीट प्रायोजकसम्पादन

कीट आपूर्तिकर्ता अवधि
  एडिडास १९७९–२०१४
  नाइकी २०१४-

सन्दर्भ सामग्रीसम्पादन

  1. Palkittu Bubi käväisi yllättäen palkitsemistilaisuudessa HS.fi – Kaupunki
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named elo