फरीदा जलाल

भारतीय अभिनेत्री

फरीदा जलाल (जन्म १४ मार्च १९४९) एक परिपक्क भारतीय अभिनेत्री हुन् । उनले लगभग २०० भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छन् । उनले भारतीय चलचित्र क्षेत्रमा प्राय हिन्दी चलचित्रको लागि चिनिने गर्छिन । उनले हिन्दी वाहेक तेलुगु, तमिल र अंग्रेजी भाषाको चलचित्रमा समेत अभिनय गरेकी छन् ।

फरीदा जलाल
जन्म (1949-03-14) १४ मार्च १९४९ (उमेर ७५)[स्रोत नखुलेको]
नयाँ दिल्ली, भारत
जातीयताभारतीय
पेशाअभिनेत्री, हास्य कलाकार
कार्यकाल१९६०–वर्तमान
धर्मइस्लाम
जीवनसाथी
तबरेज बर्माभर
(
वि १९७८⁠–⁠२००३)
सन्तानयासिन जलाल

जलालले सन् १९६३ मा बाल कलाकारको रूपमा यह रास्ते है प्यार केबाट अभिनयको सुरुवात गरेकी थिइन् । उनले सन् १९७० देखि सन् १९८० सम्म विभिन्न चलचित्रहरूमा मुख्य तथा सहायकको भुमिकामा अभिनय गरेकी थिइन् ।

करियर सम्पादन गर्नुहोस्

फरीदा जलाल दिल्लीबाट छिन् । उनले आफ्नो करियरको सुरुवात सन् १९६०बाट गरिन् ।[१][२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्