नीर शाह
नीर शाह नेपाली सिनेकलाकार हुन् । नीर शाहको आवाज दमदार रहेकाले पनि उनी नेपाली सिनेजगतमा अझ प्रसिद्ध छन।
नीर शाह | |
---|---|
जन्म | June 28th, 1960 |
पेशा | अभिनेता |
कलाकारिता सम्पादन गर्नुहोस्
शाहले वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रको यात्रा सुरु गरेका हुन्। करिब ३ सय चलचित्रमा सफल अभिनय गरिसकेका छन्। सुरुमा ७ सय रूपैयाँबाट अभिनययात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्।
चलचित्र निर्देशन सम्पादन गर्नुहोस्
निर्माण र व्यवसायमा समेत सक्रिय शाह सफल गीतकार पनि हुन्। गीतकारको हैसियतमा यसै वर्ष उनले छिन्नलता पुरस्कार पनि पाए। शाहले निर्देशन गरेका चलचित्रहरूः