शम्भुजित बास्कोटा


एउटा यस्ता संगितकार जस्ले नेपालीलाई नाच्न झुम्न बाध्य गराए। उनी नेपाली सं।गितिक क्षेत्रका सम्राट मानिन्छन्। उनका सबै खाले गित हरू प्रशिद् रहेका छन् नेपाली संगितमा। यस्ता संगितकार जस्को एक क्षण पनि नेपाली संगितका लागि महत्वपूर्ण रहन्छ। उनका छोरा पनि संगितमा नै लागिरहेका छन्।