प्रिया राजवंश

भारतीय चलचित्र अभिनेत्री

प्रिया राजवंश, जसको जन्मको नाम वेरा सुन्दर सिंह थियो, हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। उनीले मत्र चेतन आनन्दबाट बनाईएका चलचित्रहरूमा काम गरेकी थिइन्। उनका केहि उल्लेखनीय चलचित्रहरू हकीकत,हीर राँझा (१९७०) तथा हँसते जन्म (१९७३) हुन्।

प्रिया राजवंश
जन्मवेरा सुन्दर सिंह
१९३७
शिमला, हिमाचल प्रदेश, भारत
मृत्यु२७ मार्च २०००
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल१९६४-१९८६
समकक्षीचेतन आनन्द

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

प्रिया राजवंशको जन्म वेरा सुन्दर सिंहको रूपमा शिमलाको एक सिख परिवारमा भएको थियो। उनको पिता सुन्दर सिंह वन विभागमा संरक्षक थिए। उनको पालन पोषण उनको दाजु कमलजीत सिंह (गुलु) र पदमजीत सिंहको साथमा शिमलामा भएको थियो।

उनको पिता अमेरिका असाइनमेंटमा थिए त्येसैले स्नातकको पश्चात उनीले लन्डमा प्रतिष्ठित नाटकीय कलाको रोयल अकादमी (Royal Academy of Dramatic Art)मा समाबेश भएकी थिइन्।[१][२][३][४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्