प्रिया आनन्द

भारतीय चलचित्र अभिनेत्री

प्रिया आनन्द (जन्म १७ सेप्टेम्बर १९८६) एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् जसले मुख्य रूपमा तमिलतेलेगु भाषाको चलचित्रहरूमा अभिनय गर्ने गर्छिन् । अमेरिकामा पढाई पुरा गरेपछि उनी आफ्नो व्यबसायीक जीवन मोडेलिङमा स्थापित गर्न सुरू गरेकी थिइन् । उनले आफ्नो अभिनयको सुरूवात तमिल चलचित्र वामानन (२००९)बाट गरिन ।[२]

प्रिया आनन्द
प्रिय आनन्द हार्ड रक क्याफेको उद्घाटन समारोहमा
जन्म (1986-09-17) १७ सेप्टेम्बर १९८६ (उमेर ३७)[१]
चेन्नई, तमिलनाडु, भारत
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००९ देखि वर्तमान

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Happy Birthday To Priya Anand. chitramala.com. September 17, 2010
  2. Settu Shankar Priya Anand debuts through Vaamanan वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति. OneIndia.in. September 8, 2008

बाह्य कडीहरू सम्पादन गर्नुहोस्