प्रिन्स नरूला

भारतीय अभिनेता

प्रिन्स नरूला एक भारतीय मोडल तथा टेलिभिजन अभिनेता हुन् । उनले हिन्दी टेलिशृङ्खला "बढाओ बहु"बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । [२] उनी कलर्स टिभीबाट प्रसारण हुने भारतीय वास्तविक कार्यक्रम बिग बोस सत्र ९ का बिजेता पनि हुन् ।

प्रिन्स नरूला
प्रिन्स नरूला
जन्मचण्डीगढ, पञ्जाब , भारत
राष्ट्रियताभारतीय
पेशामोडल
कार्यकाल२०१५ - वर्तमान
गृहनगरचण्डीगढ, पञ्जाब , भारत[१]

टेलिभिजन सम्पादन गर्नुहोस्

Key
  Denotes shows that have not yet been released
वर्ष शीर्षक भुमिका स्रोत
२०१६ बढाओ बहु उपलब्ध/नभएको [३][४]
२०१६ सोडिस उपलब्ध/नभएको

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Bigg Boss 9: All you need to know about Prince Narula", ABP News, अन्तिम पहुँच १२ अक्टोबर २०१५ 
  2. "Prince Narula on ‘Bigg Boss 9’, wants ‘reality king’ tag", The Indian Express, १२ अक्टोबर २०१५, अन्तिम पहुँच १२ अक्टोबर २०१५ 
  3. "‘Bigg Boss’ winner to make his acting debut as a wrestler", The Times of India, ५ अगस्ट २०१६, अन्तिम पहुँच ७ अगस्ट २०१६ 
  4. "Prince Narula to make fiction TV debut as wrestler with Badho Bahu", The Indian Express, ५ अगस्ट २०१६, अन्तिम पहुँच ७ अगस्ट २०१६