विरोचन  हिन्दु पौराणिक मिथकीय कथामा हिरण्यकश्यपुका नाति , प्रह्लाद का पुत्र र बलि राजाका पिता थिए। अथर्ववेदमा उनलाई प्रह्लादका पुत्रका रूपमा प्रस्तुत गरिएको छ [१] । छान्दोग्य उपनिषद् अनुसार, उनी र इन्द्र आत्मनको बारेमा जान्न बुझ्न प्रजापतिको अगाडि गएका थिए र त्यहाँ ब्रह्मचर्य धर्मको पालना गर्दै बत्तीस वर्ष बसेका थिए  ।[२] 

तर अन्तमा विरोचनले प्रजापतिको शिक्षालाई गलत बुझे र असुर को आत्मनको साटो शरीर को पुजा गर्ने शिक्षा दिन थाले ।[३] यहि कारणले असुरहरु मृतक शरीरलाई सुगंध, माला तथा आभूषणले सुसज्जित गर्थे।[४]
विरोचन देवताहरुको साथ भएको युद्धमा वीरगतिको प्राप्त भए ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Griffith, Ralph T.H. (१८९५), "Hymns of the Atharva Veda, Book 8, Hymn 10", The Internet Sacred Text Archive website, अन्तिम पहुँच २००९-११-१२ 
  2. "Chandogya Upanishad", Maharishi University of Management website, पृ: 151–2, अन्तिम पहुँच २००९-११-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-२७ मिति
  3. "विरोचन की कथा", श्री स्वामी शिवानन्द, A Divine Life Society, १९४१, पृ: ४३–४४, अन्तिम पहुँच २०१२-०४-१२ 
  4. "छान्दोग्योपनिषद", Maharishi University of Management website, पृ: १५१–२, अन्तिम पहुँच २०१२-०४-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-२७ मिति



टिपोट सम्पादन गर्नुहोस्

पुर्वाधिकारी
प्रह्लाद
दैत्य

उत्तराधिकारी
बलि राजा