हिन्दू धर्मग्रन्थमा असुर ती मानिसहरु थिए जो 'सुर' (देवता)सँग संघर्ष गर्थे। धर्मग्रन्थमा उनीहरूलाई शक्तिशाली, अतिमानवीय, ' पात्रको  रूपमा चित्रित गरिन्छ। उनीहरू असल र खराब दुवै गुण भएका असुरहरु भेटिन्छन । असल राम्रा गुण भएका असुरलाई 'अदित्य' तथा खराब नराम्रा गुण भएका असुरलाई  'दानव' पनि भनिने गरिन्छ।

मैसूर में महिषासुर की प्रतिमा

'असुर' शब्दको प्रयोग ऋग्वेदमा लगभग १०५ पटक भएको छ। यसमा ९० स्थानमा यसको प्रयोग 'शोभन' अर्थमा गरिएको छ र केवल १५ स्थानमा 'देवताको शत्रु' भनेर उल्लेख गरिएको छ। 'असुर' का व्युत्पत्तिलभ्य अर्थ हुन्छ- प्राणवंत, प्राणशक्ति सम्पन्न ('असुरिति प्राणनामास्त: शरीरे भवति, निरुक्ति ३.८) । 

प्रमुख असुरसम्पादन

यो पनि हेर्नुहोससम्पादन