प्रयोगकर्ता नाम सम्पादन गर्नुहोस्

  विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँको प्रयोगकर्ता नाम "Tiger Gang" विकिपिडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु। जसको  कारण नीति उल्लङ्घन रहेको छ। यदि तपाईँलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घन गरेको नलागेमा, तपाईँले यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ अथवा तपाईँ आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न 'यो फारम' भर्न सक्नुहुनेछ, अथवा नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ। धन्यवाद।

लेख समायोजन गर्ने सल्ल्लाह सम्पादन गर्नुहोस्

आर्दणीय Tiger Gang ज्यू, यहाले सृजना गर्नु भएको पृष्ठ रणबीर कपूर पहिले नै सृजना भैसकेको कारण उक्त लेख रणबीर कपुर मा समायोजन गर्ने आग्रह गर्दछौं।-Nabin K. Sapkota (कुरा गर्ने) ०९:५८, २८ जुलाई २०१६ (युटिसी(UTC))

प्रमुख लेखमा समर्थन सम्पादन गर्नुहोस्

प्रमुख लेखमा समर्थन गर्दा, आफ्नो दस्तखत रहने गरि चार टिल्ड ~~~~ राख्नु हुन अनुरोध गर्दछौं । अन्यथा तपाईको मतदान मान्य नहुने जानकारी गराउदछौं ।   कुरा गर्ने १६:२८, ३० जुलाई २०१६ (युटिसी(UTC))

विकिपीडिया:आईपी रोक माफी सम्पादन गर्नुहोस्

विकिपीडिया:आईपी रोक माफीको सम्बन्धमा विस्तृत जानकारीको लागी यहाँ हेर्नु होला ।   कुरा गर्ने ०५:४३, ३१ जुलाई २०१६ (युटिसी(UTC))

Hello Tiger bro. How are you? Thanks for your contribution in Nepali wikipedia. Keep going and happy editing. CHEERSNepali keto62 talkI am online


Thanks!!

Raaza Upreti BUSY

१३:१३, ९ अगस्त २०१६ (युटिसी(UTC))
"Tiger Gang/Archive 1"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।